आजदेखि पाँचौँ चरणको उद्धार उडान सुरु, यस्ता छन् उडान तालिका

९ भाद्र,काठमाण्डौ । आजदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि पाँचौँ चरणको उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै केहि उडान स्थगन गरिएको थियो । कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्...

आज भाद्र ९ गते मंगलबार,२५ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल असुविधाले तपाईंको मानसिक शान्तिमा बाधा दिन सक्छ तर एउटा मित्र तपाईंको समस्या समाधान गर्न अत्यन्तै उपयोगी हुनेछ। तनाउ हटाउन केही मन्द संगीत सुन्नुहोस्। कुनै पनि लामो अवधिको निवेश नगर्नुहोस् र आफ्ना असल मित्रसँग बाहिर गएर केही सुखद समय बिताउने प्रयास गर्नुहोस्...

एनआरएनलाई स्वदेश फर्कने वातावरण मिलाउन संघको आग्रह

८ भाद्र,काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवम् चार्टर उडान गर्ने निर्णय गर्नु सका...

विदेशमा कोरोना बाट मृत्यु हुने नेपालीको संख्या १ सय ९२ पुग्यो

८ भाद्र,काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्बर्गमा थप एक जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका...

नेपालमा थप ७ सय ४३ जनामा कोरोना पुष्टी,कुल संक्रमित करिब ३३ हजार

८ भाद्र,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टी भएको छ । यो सगैँ देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर १० हजार २ सय ३४ जनाको परीक्षणमा सो संख्यामा संक्रमित फेला...

ट्रम्पकी दिदीले भनिन् ‘भाईले सधै झुट बोल्यो’

एजेन्सी । अमेरीकामा राष्ट्रपतिका लागि निर्वाचन नजिकिदै जादा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकै जेठी दिदी ८३ बर्षकी मरयाने ट्रम्प बैरीले आफ्नो भाईको कुनै सिद्धान्त नभएको र सधै झुट बोलेको गंभीर आरोप लगाएकी छन् । गोप्य तरीकाले रेकर्ड गरेको अडियोमा बैरीले ट्रम्पले आप्रवास...

आज भाद्र ८ गते सोमबार,२४ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मानसिक शान्तिको लागि आफ्नो तनाउ बाहिर निकाल्नुहोस्। कुनै विदेशी आफन्तको उपहारले तपाईंलाई खुसी बनाउनेछ। प्रेममय जीवन जीवन्त हुनेछ। व्यावसायिक मामिलामा एउटा मित्रको अमूल्य समर्थनले तपाईंलाई मद्दत गर्न सक्छ। समयका अभावको कारण तपाईं र तपाईंको प्रेमी बीच निराशा ब...

भारतका ‘बलात्कारी बाबा’ले पैसा बनाएर बाँड्दै

७ भाद्र, एजेन्सी । भारतीय अधिकारीहरु बलात्कारका आरोपी नित्यानन्दलाई खोजिरहँदा उनी भने दक्षिण अमेरिकामा ‘बाबा’ बनेर बसिरहेका छन् । यही शनिबार उनै ‘बाबा’ले ‘कैलाश रिजर्भ बैंक’ र आफ्नै नामको मुद्रा सार्वजनिक गरे । जसलाई उनले ‘कैलाशीयन डलर’ नाम दिएका छन् । यस मुद्राबारे कै...

डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अमेरिकी अदालतमा टिकटक

७ भाद्र,एजेन्सी । चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानुनी उपचार खोजेको हो । राष्ट्रपतिको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक ...

नेपालमा थप ८ सय १८ जनामा कोरोना पुष्टी

७ भाद्र,काठमाण्डौ । नेपालमा आज २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन । देशभरका ३९ वटा ल्याबमा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमित ३२ हजार नजिक पुगेको छ । अहिलेको कुल सं...