मेष राशिफल क्षणिक आवेगले निर्णय लिन हतार नगर्नुहोस् किनकि यसले छोराछोरीको चासोलाई हानि पुर्याउन सक्छ। आफ्नो गृहकार्य पूरा गर्न छोराछोरीलाई सहयोग गर्ने उचित समय। तपाईंको प्रेमीले बहिस्कार गरिनाले तपाईंको अनमोल उपहार / इनामले पनि खुशीयाली ल्याउन सक्दैन। आज तपाईंले आफ्नो ...
August 2020
म र मेरी दिदि र पर्वहरु बिचका लडाइँ र यथार्थ
-तुल्सीराम भण्डारी (चन्द्रकोट गाउँपालिका ७ गुल्मी, हाल- नाईजेरिया) आमा हाम्रो घरमा भिनाजु किन डाेराे बाधन्न नआउनु भयकाे? आमा हाम्रो घरमा किन तिजकाे तलमा मादल नबजेकाे?आमा हाम्रो घरमा किन नअं पालिस,पाउडर लिपिस्टक नलायकाे? ई प्रश्नहरु का ऊत्र मेराे र आमाको लागि पहिलो दे...
कोरोनाका कारण सिड्नीमा तीज पुजा नहुने
२० अगष्ट,सिड्नी । कोरोनाको कारण सिड्नीको मिन्टु स्थित मुक्ती गुप्तेश्वर (हिन्दु) मन्दिरमा यसपटक तीज पुजा रोकिएको छ । मन्दिर ब्यबस्थापन समितिले तीज पुजा नहुने सन्देश दिएको गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले फेसबुक मार्फत् जानकारी गराएको छ । हरेक बर्ष बिशेषगरी हरितालिका...
काठमाण्डौमा पनि निषेधाज्ञा,‘मर्निङ वाक’ निस्के पनि कारवाही हुने
४ भाद्र,काठमाण्डौ । काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ । रातिदेख...
आज भाद्र ४ गते विहिबार,२० अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको कम जाँगरले प्रणालीमा दीर्घकालीन विष जस्तै काम गर्नेछ। आफैलाई केही रचनात्मक काममा संलग्न गरेर रोग विरुद्ध लड्ने उत्प्रेरणा बनाइ राख्नु उचिह हुनेछ। समग्र रूपमा लाभदायी दिन हो, तर तपाईंलाई भरोसा लाग्ने कसैले तपाईंलाई गिराउन खोज्नेछ। कसैले तपाईंको प्रसंश...
कोरोना खोपः अष्ट्रेलिया र अष्ट्राजेनिका बीच सम्झौता
३ भाद्र,काठमाण्डौ । बेलायती-स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीक...
नेपालमा कोरोना संक्रमित संख्या करिब २९ हजार,मृत्यु १२० पुग्यो
३ भाद्र,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं र बर्दियाका एक/एक गरी दुई पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका ४ महिलासहित कुल ६ जना...
पक्राउ परे युट्वे गायक मंगोल ग्याल्जी
३ भाद्र,काठमाण्डौ । ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको ‘देशद्रोही’ बोलको गीतमा नेपालको झण्डा जलाइएको बारे चौतर्फि विरोध भएपछि युट्बे गायक मंगोल ग्याल्जी सहित ९ जना प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यसस...
राष्ट्रिय सम्मान सहित राष्ट्रकवि घिमिरेको अन्त्यष्टी
३ भाद्र,काठमाण्डौ । हिजो साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा उनको पार्थिव शरीरुमा दागवत्ती दिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभ...
नेपालमा कोरोनाले १०८ बर्षकी महिलाको मृत्यु
३ भाद्र,काठमाण्डौ । नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु बढीरहेको छ । आज मात्रै थप तीन जनाको मृत्यु भएको छ । चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । उनको हिजो मात्रै स्वाव संकलन गरी परीक्षणका लागि भरतपुर स्थित कोभिड...














