३ भाद्र,एजेन्सी, मालीमा असन्तुष्ट सेनाले विद्रोह गरेको छ । असन्तुष्ट सेनाले विद्रोह गरेर राष्ट्रपति ईब्राहिम बुबाकार केटालाई हिरासतमा राखेको छ भने प्रधानमन्त्री बोबु सिसेलाई समेत हिरासतमा लिएको बिबिसीले बताएको छ । मालीको राजधानी बामाको नजिकै रहेको महत्पूर्ण सैन्य शिविर...
August 2020
आज भाद्र ३ गते बुधबार,कुसेऔसीका दिन,१९ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल अरूसँग खुसी क्षणमा भागीदारी हुनाले तपाईंको स्वास्थ्य फूल्नेछ। तर सावधान रहनुहोस्। यदि यसो गर्नुभएन भने तपाईंलाई पछि समस्या हुनेछ। आज तपाईंको समर्पण र मेहनतले पहिचान पाउनेछ र तपाईंको लागि केहि आर्थिक इनाम ल्याउनेछ। तपाईंले आफ्नो घरको जिम्मेवारीमा बेवास्ता गर्...
अष्ट्रेलियाका नागरिकलाई निःशुल्क अक्सफोर्डको कोरोना भ्याक्सिन
एजेन्सी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार देशमा कोरोनाको भ्याक्सिनको उत्पादन गरिने र सबै नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार प्रधानमन्त्रीले स्विडिश–बेलायती कम्पनी एस्ट्राजेनिकासँग अष्ट्रेलियाले सम्झौता गरेक...
प्रेस काउन्सिलको कार्यवाहक खोसिएपछि किशोर श्रेष्ठ द्वारा सर्वोच्चमा रिट दायर
२ भाद्र,काठमाण्डौ । सरकारले नेपाल प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । यस अघि वरिष्ठताका आधारमा किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षको भूमिका निभाउदै आएका थिए । तर सरकारले काउन्सिलको सदस्यमै नरहेकी दुर्गालाई एकै पटक कार्यवाहक अध्यक्षमा ...
रहनु भएन राष्ट्रकवि माधव प्रसाद घिमिरे
२ भाद्र,काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँको छोरी डा. किरण रेग्मीले जानकारी दिईन् । उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।...
राष्ट्रिय झन्डा जलाएको गीतको क्यामेराम्यान पक्राउ, गायक मंगोल फरार
२ भाद्र,काठमाण्डौ । नेपालको राष्ट्रिय झन्डा जलाइएको म्युजिक भिडियो खिच्ने क्यामेरापर्सन पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले क्यामेराम्यान इसाक लिम्बुलाई नखिपोटबाट आज पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार गायक मंगोल ग्याल्जी सहित अन...
नेपालमा कोरोनाको नयाँ रेकर्ड २४ घण्टामा १ हजार १६ संक्रमित पुष्टी
२ भाद्र,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमणले नयाँ रेकर्ड बनाएको छ । चैत्र देखी सुरु भएको लकडाउनका बिच बितेको २४ घण्टामा अहिले सम्मकै सर्बाधिक धेरै संक्रमित पुष्टी भएको हो । आज एक हजार सोह्र जना कोरोनाभाइरसको नयाँ संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको...
नेपालको राष्ट्रियता र जातीय सद्भावविरुद्धको गीत युट्युवमा
२ भाद्र,काठमाण्डौ । देशद्रोही शीर्षकको म्युजिक भिडियो सोमबार मंगोल हप अफिसियल नामक च्यानलबाट अपलोड गरिएको छ । भिडियो सार्बजनिक भए लगत्तै सामाजिक संजालमा गीतको ब्यापक बिरोध भईरहेको छ । सामाजिक संजालमा गीत बनाउनेलाई कडा कार्बाहीको माग समेत गरिएको छ । उक्त भिडियोमा नेपालक...
दुबई एयरपोर्टमा एक सय नेपाली अलपत्र छाडेर रित्तै फर्कदै नेपाल एयरलाईन्स
२ भाद्र,काठमाण्डौ । नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आ करीब एक सय यात्रुलाई अलपत्र छाडेर रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेका छन् । हिजो बाट मात्रै पाँचौ चरणको उद्...
लण्डन लैजाने भन्दै युएईमा ६३ जना नेपाली अलपत्र
२ भदौ, युएई । कार्यसमिति चयन भएदेखि नै आन्तरिक विवादमा चलिरहेको एनआरएन युएईभित्रको विवाद सतहमा आएको छ । लण्डन लैजाने भन्दै युएईमा अलपत्र पारिएका ६३ जना पीडितहरुको विषयलाई लिएर पछिल्लो समय एनआरएन भित्रको विवाद चुलिएको छ । यही कारण एनआरएनए यूएई उपाध्यक्षसहित एनआरएनका ३ ज...















