नेपाल कोरोनाको उच्च जोखिममाः४१ जिल्लामा निषेधाज्ञा र लकडाउन, सेना परिचालन

१ भाद्र,काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाभाईरसको जोखिम सीमाले पार गरेको छ । ५१ हजार भन्दा बढी मानिसको कोरोनाभाईरसको संक्रमण बाट मृत्यु भएपछि नेपालमा समेत कोरोनाको उच्च जोखिम छ ।कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लाले कतै निषेधाज्ञा त कतै लकडाउन लगाएका छन...

कृष्ण बोहोरा हत्यारा आरोपी कल्पना अभिनित सर्ट मुभि (भिडियो)

१ भाद्र,काठमाण्डौ । काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको हत्याकाण्डका रहस्यको केही पाटो सार्वजनिक भएको छ । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पूर्वी चितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती...

निर्मलालाई न्याय दिलाउन ‘डिजिटल आन्दोलन’ चर्कदै

१ भाद्र,काठमाण्डौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै नेपालमा फेरि एक पटक ‘डिजिटल आन्दोलन’ अभियान चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका शिर्ष नेताको फेसबुक प्रोफाइलमा निर्मला पन्तका हत्यारालाई पक्राउ ...

विदेशमा रहेका नेपालीलाई आजबाट पुनः उद्धार उडान शुरु

१ भाद्र,काठमाण्डौ । नेपाल वायुसेवा निगमले आज देखी दोस्रो चरणको उद्धार उडान सुरु हुने जनाएको छ । निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी अगष्ट १७ देखी ३१ सम्मको उद्धार उडाको तालीका सार्वजनिक गरेको थियो ।सरकारले उद्धार उडानको माध्यमबाट दैनिक ५ सयजनाको उद्धार गर्नेछ । ...

कोरोना संक्रमणबाट भारतमा अर्का मन्त्रीको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा अर्का एक मन्त्रीको कोरोनाबाट मृत्यु भएको छ । पूर्व क्रिकेटर समेत रहेका चेतन चौहानको मेदान्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् । यस अघि उत्तर प्रदेश सरकारकै अर्की मन्त्री कमल रानीको अगष्ट २ मा ६२ बर्...

आज भाद्र १ गते सोमबार,१७ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मानसिक शान्तिको लागि केही दान र पुण्यको काममा आफूलाई समावेश गर्नुहोस्। तपाईंको खर्चिलो जीवनशैलीले घरमा तनाउ उत्पन्न गराउँछ, त्यसैले धेरै रातसम्म बाहिर बस्ने र अरूलाई धेरै खर्च गर्नबाट जोगिनुहोस्। तपाईंले आज आफ्नो प्यारो प्रेम जीवनमा स्वादिष्ट मसलाको स्वाद पा...

फिफाको महिला वरियतामा नेपाल ९९ औँ स्थानमा

३२ साउन,काठमाण्डौ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो...

फोक्सो क्यान्सरको तेस्रो चरणमा सञ्जय दत्त,सडक-२ को काम सकेपछि आराम गर्ने

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तलाई हालै फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भएको छ। उनी क्यान्सरको उपचार गर्न चाँडै आफ्नो कामबाट ब्रेक लिने तयारीमा रहेका छन्। समाचार स्रोतका अनुसार सञ्जय फिल्म सडक-२ को डबिङको अलिकति काम सकेर मात्र ब्रेक लिने बताएको छ । गत साता सञ्ज...

कोरोनाले भारतमा झण्डै ५० हजारको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको...

सिन्धुपाल्चोक पहिरोमा १८ जनाको शब फेला

३२ साउन,काठमाण्डौ । जुगल गाउँपालिका लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला...