भारतका नेपाली यि नाका बाट आउन पाउनेछन्

२९ साउन,काठमाण्डौ । भारतमा रोजगारीका लागि गएका र विभिन्न कारणले रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले दश वटा नाका तोकेको छ । कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई भारतबाट स्थलमार्ग हुँदै आउनेहरुका लागि १० जिल्लामा प...

नेपालमा कोरोनाको उच्च जोखिम,आजदेखि सवारी पास वितरण बन्द

२९ साउन,काठमाण्डौ । नेपालमा पछिल्ला तथ्यांकका हिसाबले कोरोनाको उच्च जोखिममा रहेको बताइएको छ । दिनप्रतिदिन कोरोना संक्रमितमा तिब्र बृद्दि हुदै दैनिकजसो १० जना सम्मको मृत्यु हुदै आएपछि जोखिम बढेको हो । यसैबिच सरकारले आजबाट पुनः सवारी पास वितरण बन्द गरेको छ । गृह मन्त्राल...

आज साउन २९ गते बिहिबार,१३ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको दयालु प्रकृतिले आज धेरै खुसीयाली ल्याउनेछ। तपाईंले केही अतिरिक्त पैसा बनाउने तरिकाहरू खोजिरहनु भएको छ भने सुरक्षित वित्तीय योजनाहरुमा लगानी गर्नुहोस्। समस्या घर अगाडि नै बढ्दैछ, यसैले तपाईंले ध्यान दिएर बोल्नु पर्नेछ। तपाईंका आँखा आफ्नो प्रेमीको अँध्...

नेपालमा एकै दिनमा ८ जनाको मृत्यु, काठमाण्डौमा १ सय ३९ जना संक्रमित

२८ साउन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा कोरोनाभाईरसको संक्रमणको कारण ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार दिएको जानकारीअनुसार ६ जना पुरुष र २ महिलाको मृत्यु भएको हो । धनुषाको जनकपुरका एक पुरुष र एक मह...

बल्खुमा चिप्लिएर नदीमा खसेका पत्रकार बाँनिया मकवानपुरमा मृत फेला

२८ साउन,काठमाण्डौ । दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका ...

अष्ट्रलियामा कोरोना संक्रमित २१ हजार नाघ्यो

१२ अगष्ट,सिड्नी । अष्ट्रेलियामा कोरोनाभाईरसबाट संक्रमितको संख्या तिब्र रुपमा बढ्दो छ । कोरोनाभाईरसको पहिलो वेभमा देशभर करिब ८ हजार संक्रमित संख्या रहेकोमा दोस्रो वेभमा भने २१ हजार नाघेको छ । यो समचार तयार पार्दा सम्म अष्ट्रेलियाभर कोरोना संक्रमित संख्या २१ हजार ७ सय १...

गोंगबु हत्या प्रकरणः आमा छोरी नै ताकेपछि अकल्पनीय अन्त्य

२८ साउन,काठमाण्डौ । आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टाचाहिँ ३ सय मीटर पूर्वोउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो । अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटक...

रुसको कोरोना भ्याक्सिन विरुद्ध विश्व स्वास्थ्य संगठनको प्रश्न

२८ साउन,काठमाण्डौ । रुसले कोरोनाभाईरस बिरुद्द लड्नका लागि बनाएको भ्याक्सिनको विश्वासनियता माथि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रश्न उठाएको छ । रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले प्रतिकृया जनाएको हो । डब्लूएचओका जरबास बारबोस...

आज साउन २८ गते बुधबार,१२ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले आज महत्त्वपूर्ण निर्णय लिनु पर्नेछ - जसले तपाईंलाई परेशान र अत्यधिक त्रसित बनाउनेछ। आज तपाईंलाई प्रदान गरिएका लगानी योजनाहरुमा तपाईंले दुई पटक हेर्नुपर्छ। घरमा कुनै पनि परिवर्तन गर्नु अघि आफ्ना अग्रजहरूको सुझाव लिनुहोस्, अन्यथा यसले उनीहरूको रिस र दु...

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या लुकाइयो

काठमाडौं- ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शैयाको यस नर्सिङ होममा चार जनाको मात्र मृत्यु भएको उल्लेख छ । तर नर्सिङ होमका अनुसार सत्य निकै डरलाग्दो छः...