नेपालमा २४ घण्टामा ३ सय ३८ जनामा कोरोना पुष्टी

२६ साउन,काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । भने,मृतक संख्या ७९ पुगेको छ ...

कोरोना कहरः अष्ट्रेलियामा अहिलेसम्मकै सर्बाधिक धेरैको मृत्यु

१० अगष्ट,सिड्नी । कोरोनाभाईरसको दोस्रो वेभले बिशेषतःअष्ट्रेलियाको भिक्टोरिया राज्यलाई सताएको छ । पहिलो वेभमा न्यु साउथ वेल्समा कोरोनाको संक्रमित संख्या सर्बाधिक धेरै थिए । अहिले संक्रमित र मृतकका हिसाबले भिक्टोरिया राज्य पहिलो बनेको छ । अष्ट्रेलियाकै रेकर्डमा अहिले सम्...

कोरोनाको मौकामा चौका हान्दै भाटभटेनी,यसरी ठग्छन् उपभाेक्तालाई

२६ साउन,काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको ...

विश्वकै सर्बाधिक धनी ब्यक्तीको सुचीमा फेसबुक मालिक जुकरबर्ग

एजेन्सी । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफम फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ । फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेसँगै फेसबुकको शेयर मूल्यमा बढोत्तरी भएसँगै जुकरबर्गको निजी...

च्याम्पियन्स लिगको अन्तिम ८ मा बार्सिलोना र बार्यन

काठमाडौं, च्याम्पियन्स लिगको अन्तिम ८ मा बार्सिलोना र बार्यन म्युनिखले प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार बिहान प्रि क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम आठको टुङ्गो लागेको हो । अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले नापोलिलाई ३–१ गोलले र बार्यनले चेल्सीलाई ४–१ गोलले पराज...

भारतमा अर्को कोरोना अस्पतालमा आगलागी, ७ संक्रमितको मृत्यु

२६ साउन,काठमाण्डौ । भारत, आन्ध्र प्रदेशको विजयवाडास्थित स्वर्ण प्यालेस होटललाई बनाइएको कोरोना हस्पतालमा आगलागी भएको छ । आइतवार बिहान ५ बजे लागेको आगोबाट ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।र विद्युत सटका कारण आगो लागेको र करिव ४५ मिनेटमा नियन्त्रणमा आएको थियो । भारत...

आज साउन २६ गते सोमबार,१० अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल बसेको बेला चोटपटकबाट जोगिन धेरै होशियार हुनुहोस्। त्यसमा पनि राम्रो मुद्राले व्यक्तित्व बढाउँछ र साथै स्वास्थ्य र विश्वासको सुधार गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ। तपाईं संगै बस्ने कोई आजको तपाईंको हालको नराम्रा कार्यहरूले रिसाउनेछ। गलत सञ्चार वा सन्देशले ...

विश्वभर झण्डै दुई करोड कोरोना संक्रमित,भारतमा एकै दिन ६५ हजार संक्रमित

२५ साउन,ऐजेन्सी । विश्वभरी झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९७ लाख ९४ हजार जनामा संक्रमण देखिएको हो। हालसम्म ७ लाख २८ हजार ७ सय ८८ जनाले ज्यान गुमाउँदा एक करोड २७ लाख १२ हजार भन्दा धेरै मानिस निको भइसकेका छन्। यस्तै एक...

राहतमा बाँडिएको चामलमा ढुंगा र चुराको टुक्रा भेटिएपछि

२५ साउन,काठमाण्डौ । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छ...

काठमाण्डौको गोंगबुमा सुटकेसभित्र विना टाउकाको शव भेटियो

२५ साउन,काठमाण्डौ । राजधान स्थित गोंगबुको गणेशस्थान नजिक सुटकेस भित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने शब भेटिएको स्थान बाट तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी ...