२५ साउन,काठमाण्डौ ।
राजधान स्थित गोंगबुको गणेशस्थान नजिक सुटकेस भित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने शब भेटिएको स्थान बाट तीन सय मिटर टाढा भेटिएको छ ।
शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको अनलाईनखबरले लेखेको छ ।






