२३ साउन,काठमाण्डौ । काठमाडौं स्थित चुच्चेपाटीमा स्थित एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ । बिहीबार राति एसिड आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत बौ...
August 2020
आज साउन २३ गते शुक्रबार,७ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल सांझ चलचित्र-थिएटर वा आफ्नो जोडीसित खानाले तपाईंलाई तनाउमुक्त र सुन्दर मुडमा राख्नेछ। परिवार र साथीहरूसँग रमाइलो समय बित्नेछ। कसैको लागि नयाँ रोमान्स निश्चित देखिन्छ - आफ्नो प्रेमले तपाईंको जीवन फूलाउनेछ। सहकर्मी र वरिष्ठहरूले पूर्ण सहयोग दिएकोले कार्यालयमा ...
भारतीय अस्पतालमा आगलागी, आठ कोरोना संक्रमितको मृत्यु
२२ साउन,काठमाण्डौ । भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला रहेको बीबीसीले जनाएको छ । अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले ...
नेपालमा थप ३ सय ६० जनामा कोरोना पुष्टी
२२ साउन,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालय...
कोरोना पुष्टी युवतीको शव चार दिनदेखि अलपत्र
२२ साउन,काठमाण्डौ । नेशनल मेडिकल कलेज, विरगंजमा गएको आईतवार मृत्यु भएकी पोखरीया नगरपालिका जगतपुर वडा नं. ८ की १८ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टी भएपछि कुनै पनि निकायले शव उठाउन मानेका छैनन् । नेशनल मेडिकल कलेजमा युवतीको शव उठाउनको लागि मेडिकल का एम.डी बसरुद्दिन अन...
नेपालमा मन्त्रीलाई कोरोना पुष्टी
२२ साउन,काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमण सडक देखि संसद सम्म पुगेको छ । बिभिन्न दलका शिर्ष नेताका सुरक्षाकर्मी देखि सरकारी निकायका प्रमुखहरुमा समेत कोरोनाभाईरसको संक्रमण पुष्टी भइसकेको छ । कोरोनाभाईरसको संक्रमण प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञा...
प्रचण्डको ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टी
२२ साउन,काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । परिवार निकट श्रोतले दिएको जानकारी अनुसार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण ग...
फेसबुकले पहिलो पटक हटायो ट्रम्पको पोष्ट
२२ साउन,एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको थियो । ट्रम्पक...
लेबनान विस्फोटमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो
बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते...
चिनियाँ कम्पनीको एप्पलविरुद्ध चोरीको मुद्दा
२२ साउन,काठमाण्डौ । चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको छ ।एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै कम्पनीले मुद्दा हालेको हो । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पल...
















