मेष राशिफल हँसिलो हुनुहोस् किनकि यो तपाईंका सबै समस्याहरूको लागि उत्तमा विष मार्ने औषघि हो। साथीहरूसँगको सांझ अत्यधिक मनोरंजक र खुशीले भरिएको हुनेछ। तपाईंले राम्रो व्यवहार गर्नु आवश्यक छ किनभने तपाईंको प्रेमी धेरै अप्रत्याशित मुडमा हुनेछ। राम्रो पेसा सम्भावनाहरुको गरिए...
August 2020
नेपालमा थप ३८१ जना कोरोना पुष्टी
२१ साउन,काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस...
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
२१ साउन,तुल्सीराम भण्डारी । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो साढे चार बजेतिर काठमाडौंमा भुँइचालोको धक्का महशुस भएको हो । भूकम्पको केन्द्रबिन्दु ललितपुरको बंगलामुखी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अन...
नेपालका १४ जिल्लामा निषेधाज्ञा घोषणा
२१ साउन,काठमाण्डौ । नेपालमा कोरोनाको संक्रमण दिनप्रतिदिन फैलिदा सरकारलेले १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा घोषणा गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो ।गृह मन्त्रालयक...
कोरोनाले सर्बाधिक मृत्यु हुने देश बन्यो ल्याटिन अमेरिका
२१ साउन,एजेन्सी, विश्वमा कोरोना महामारीको सबैभन्दा बढी प्रभाव ल्याटिन अमेरिकामा परेको रोयटर्सले समाचारमा जनाएको छ । ल्याटिन अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या युरोपमा भन्दा पनि बढी छ ।ल्याटिन अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट दुई लाख ६ हजारजनाको मृत्य...
अयोध्यामा राम मन्दिरको शिल्यानास
२१ साउन,काठमाण्डौ । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज(बुधबार) राम मन्दिरको शिल्यानास हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समय अनुसार आज दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा स...
जम्मू र कश्मीर क्षेत्र समेटर पाकिस्तानले निकाल्यो नयाँ नक्सा
२१ साउन,काठमाण्डौ । नेपाल र चीनसँग सम्बन्ध बिगारेको भारतमाथि अर्को तनाब थपिएको छ। नेपालकै शैलीमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन् । बिबिसीका अनुसार उक्त नक्सामा हाल भारत प्रशासित जम...
लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट कम्तीमा ७० को मृत्यु चार हजार बढी घाइते
२१ साउन,काठमाण्डौ । लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट भएको छ । उक्त बिष्फोटमा लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन् । प्रधानमन्त्री हसन दिआबले बुधबार (आज) राष्ट्रिय शोक दिवस घोषणा गरेका छन...
नेपालमा थपिए २ सय ५९ कोरोना संक्रमित
२० साउन,काठमाण्डौ । मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । यस्तै सर्लाह...
कोरोनाले स्थगित नेपाल आइडल–३ पुनःसंचालन हुदै
२० साउन,काठमाण्डौ । कोरोनाका कारण रोकिएको रियालिटि शो नेपाल आइडल–३ को प्रसारण पुनःप्रसारणमा आउने भएको छ । चार महिना लामो लकडाउन खुलेसँगै रोकिएका कार्यक्रम सञ्चालनमा आउन लागेको हो ।नेपाल आइडल–३ बिहीबारबाट पुन सञ्चालन हुने भएको छ । सरकारले कोरोना सङ्क्रमणको जोखिम कम भएको...
















