आज साउन २५ गते आईतबार,९ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंलाई उत्प्रेरित गर्ने भावनाको पहिचान गर्नुहोस्। तपाईंले डर, संदेह, रिस, लोभ आदि जस्ता तपाईंका नकारात्मक विचार छोड्नुपर्छ, किनकि यिनीहरू तपाईंले चाहेका कुराहरू विपरीत चुम्बक झैं आकर्षित हुन्छन्। तपाईंका हातबाट सजिलै धन खर्च भए तापनि - तपाईंका भाग्यशाली ता...

मेल्वर्नमा १ सय ६० नेपालीमा कोरोना पुष्टी

८ अगष्ट,सिड्नी । अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाभाईसको दोस्रो महामारी आक्रमक शैलीमा फैलिरहेका बेला नेपाली समुदायमा समेत प्रतिकुल प्रभाब पारेको छ । पछिल्लो समयमा मेल्वर्नका करिब १ सय ६० जना नेपालीमा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको बताइएको छ । भिक्टोरिया राज्यमा करिब...

आरोप-प्रत्यारोपमा सुबेदी र शर्मा,वास्तविकता के हो ?

२४ साउन,काठमाण्डौ । केही समय सामाजिक सञ्जालमा ट्रोलको विषय बनिन् अभिनेत्री पूजा शर्मा । कारण एक अन्तर्वाताको फुटेज भाइरल हुनु । जसमा उनले देशमा कति वटा प्रदेश छन् ? कति वटा जिल्ला छन् ? तीन जना मन्त्रीको नाम भन्नुस् ? उनी अभिनेत्री हुनु र यी सामान्य प्रश्नहरूको जवाफ दि...

भारतमा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २० जना पुग्यो

२४ साउन, नयाँ दिल्ली । भारतको केरलामा एयर इन्डियाको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई पाइलटसहित २० जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार १९० जना यात्रु रहेको एयर इन्डिया एक्स्प्रेसको जहाज कोझिकोड विमानस्थलमा शुक्रबार दुर्घटना भएको हो । बोइङ ७३७ ...

बुद्द एयरले सुरु गर्यो परिक्षण उडान

२४ साउन,काठमाण्डौ । बुध्द एयरले सिमरा विमानस्थलमा परीक्षण उडान गरेको छ । कम्पनीका अनुसार नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुध्द एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको हो । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार २१ गत...

कोरोनाले केन्यामा शैक्षिक वर्ष रद्ध हुने घोषणा

तुल्सीराम भण्डारी,नाईजेरिया । केन्याली सरकारी अधिकारीहरुले नै सन् २०२० को शैक्षिक वर्ष नै रद्ध हुने घोषणा गरेका छन् । राष्ट्रभरिकै केहि बिदार्थीले अनलाइन मार्फत अध्ययन गर्दै थिए भने केहि त्यसबाट पनि बन्चित रहेको अवस्थामा गत जुलाईमा सरकारले आगामी जनवरी अर्थात औपचारिक रु...

काभ्रेमा क्वारेन्टिनमा २१ वर्षीया युवतीले गरिन् आत्महत्या

२४ साउन,काठमाण्डौ । काभ्रेमा एक २१ वर्षीया युवतीले क्वारेन्टिनमा आत्महत्या गरेकी छन् । जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसेकी युवतीले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वार...

भारतमा टि-२० विश्वकप क्रिकेट हुने

२४ साउन,काठमाण्डौ । आगामी वर्ष २०२१ मा आयोजना हुने टि-२० विश्वकप क्रिकेट भारतले आयोजना गर्ने तय भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको शुक्रबार दुवईमा भएको बैठकले यो निर्णय गरेको हो। यस अघि भारतमानै सो समयमा टि-२० विश्वकप आयोजना हुने तय भएता पनि अस्ट्रेलियामा य...

अष्ट्रेलिया बाट २ सय ९१ जना स्वदेश फर्किए

७ अगष्ट,सिड्नी । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले नेपाली दुताबास संगको समन्वयनमा गरेको सेमी चार्टडको तेस्रो उडानमा २ सय ९१ जना नेपाली स्वदेश फर्किएका छन् । बिहिबार राती सिड्नी स्थित किङस् स्मिथ ईन्टरनेश्नल एयरपोर्ट बाट सिंगापुर एयर मार्फत् नेपाली स्वदेश फर्किएका हुन...

अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी अबसर

वासिङ्टन । अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महि...