११ अगष्ट,सिड्नी बिहिबार एडिलेडमा आफ्नै घरको ग्यारजमा मृत अबस्थामा फेला परेका २७ बर्षीय एक नेपाली युबाको शव नेपाल पठाउनका लागि सामाजिक संजाल फेसबुकमा गरिएको फण्ड राईज मार्फत् करिब १५ हजार अष्ट्रेलियन डलर संकलन भएको छ । फेसबुकमा अमित बज्राचार्यले संकलन गरेको फण्ड राईजको ...
August 2020
ट्रम्पको पत्रकार सम्मेलन चल्दै गर्दा ह्वाइट हाउस अघिल्तिर गोली चल्यो
२७ साउन,काठमाण्डौ । ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको समयमा उक्त घटना भएको थियो । अमेरिकी गुप्तचर सेवाका प्रमुख टम ...
नेपालमा २४ घण्टामा ३ सय ३८ जनामा कोरोना पुष्टी,मुलुक थप जोखिममा
२७ साउन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ३७ वटा प्रयोगशालामा १० हजार ४ सय ६२ जनामा गरिएको परीक्षणतमा ती संक्रमितहरु फेला परेका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य मन्त्रालय...
विदेशमा कोरोनाबाट १ सय ९१ नेपालीको मृत्यु
साउन २५ काठमाण्डौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेक...
गोंगबु हत्याकाण्ड : सगैँ रक्सी खाएपछि औषधी खुवाएर बेहोस् बनाई हथौडाले अण्डकोषमा हानी हत्या गरेर घाँटी र खुट्टा काटेको खुलासा
२७ साउन,काठमाण्डौ । गोंगबुमा शुरुमा टाउको झोलामा शरीर सुटकेसमा राखिएको अवस्थामा फेला परेका कृष्णबहादुर बोहरालाई मार्ने प्रमुख योजनाकार कल्पना मुडभरी पौडेल भएको प्रहरीले निष्कर्ष निकालेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको र न...
आज साउन २७ गते मंगलबार,११ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल अरूको आवश्यकता तपाईंको इच्छासँग तपाईंलाई हेरचाह गर्न हस्तक्षेप गर्नेछ - आफ्ना भावनाहरू नरोक्नुहोस् र आराम गर्नको लागि तपाईंले चाहेका कुराहरू गर्नुहोस्। घरमा प्रचलित अवस्थाको कारण तपाईं दुखी हुन सक्नुहुन्छ। तपाईंले आफ्नो जीवन भन्दा बढी तपाईंलाई प्रेम गर्ने व्...
गोंगबु हत्याकाण्ड : विष खुवाएर मारेपछि शव व्यवस्थापनका लागि काटिएको आंसका
२६ साउन,काठमाण्डौ । काठमाण्डौ स्थित गोंगबु चोकमा आईतबार बिहान भेटिएको शबको पहिचान भएसंगै हत्यामा संलग्नको आंशकामा चितवनको टाँडी बाट कल्पना शाहीलाई पक्राउ गरी प्रहरीले काठमाण्डौ ल्याएको छ । प्रहरीले शबको पहिचानका लागि फोटो सार्बजनिक गरेको केहि समयमा नै मृतकका मामा प्रहर...
गोंगबु हत्या प्रकरण : चितवनमा एक महिला पक्राउ
२६ साउन,काठमाण्डौ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबार...
कोरोनाले नेपालमा एकैदिन ४ जनाको मृत्यु
२६ साउन,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । पर्साको द...
विश्वभर दुई करोड नाघ्यो कोरोना संक्रमित
एजेन्सी । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) को पछिल्लो तथ्यांक अनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको ...















