रहनु भएन राष्ट्रकवि माधव प्रसाद घिमिरे

२ भाद्र,काठमाण्डौ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँको छोरी डा. किरण रेग्मीले जानकारी दिईन् । उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।