नेपालमा एकैदिनमा ८ सय ८५ संक्रमित पुष्टी,११ जनाको मृत्यु

१० भाद्र,काठमाण्डौ । नेपालमा कोरोनाभाईरसको संक्रमण दिन-प्रतिदिन बढ्दो छ । बितेको २४ घण्टामा देशभर ८ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यस्तै एकदिनमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । नयाँ थपिएका संक्रमित सहित कुल सं...

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप बारे निर्णय हुदै

१० भाद्र,काठमाण्डौ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा अवधि बढाउनेबारे आज बुधबार बैठक बसेर निर्णय लिने भएका छन् । तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्...

भारतमा कोरोनाले ५८ हजार बढीको मृत्यु,करिब ३२ लाख संक्रमित

१० भाद्र,काठमाण्डौ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ । भारत...

कोरोनाविरुद्ध रुसको दोश्रो खोप नोभेम्बरमा उत्पादन हुने

एजेन्सी । रुसले कोरोना महामारि विरुद्ध छिट्टै दोश्रो खोप ल्याउने भएको छ। आफुले बनाएको पहिले खोपले मानिसहरुमा ‘साइड इफेक्ट’ रहने बताइरहेका बेला यो खोपले भने त्यस्तो समस्या नआउने रुसले दाबी गरेको छ । रुसको दाश्रो खोपको सबैखाले परिक्षणहरु लगभग सकिएको बताइएको छ । भ्याक्सिन...

भदौ १६ देखि एक महिना ६० नियमित उडान हुदै (तालिका सहित)

१० भाद्र,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १६ गतेदेखि एक महिनाको लागि नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । सेप्टेम्बर २ देखि सुरु हुने उडान ३० सेप्टेम्बर सम्म चल्नेछ । जसमा ६० नियमित र २७ वटा चार्टड उडान हुने भएको हो । मन्...

आज भाद्र १० गते बुधबार,२६ अगष्ट २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो स्वास्थ्य बारेमा चिन्ता नगर्नुहोस्। यो रोग विरुद्ध शक्तिशाली खोप हो। तपाईंको सही मनोवृत्तिले गलत मनोवृत्तिलाई हराउनेछ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। यो आफ्नो तर्फबाट धेरै प्रयास नगरिकन अरूको ध्यान आकर्षित गर्ने राम्...

नेपालमा कोरोना शुरुवात मात्र हो, भयावहको स्थिति आउने छ : डब्लुएचओ

९ भाद्र,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाईरसको संक्रमण बढीरहेको र यो शुरुवात मात्र भएको भन्दै अझै भयावहको स्थिति आउने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि डा. जोश भ्यालेन्डरले आगामी हप्ता वा महिनामा ठूलो मात्रामा संक्रमणका केसहर...

कोरोनाका कारण नेपालमा एक दिनमा ७ को मृत्यु

९ भाद्र,काठमाण्डौ । कोरोनाभाईरसको महामारीका कारण नेपालमा संक्रमण नियन्त्रण बाहिर गईसकेको छ । दैनिक रुपमा ८ सय देखि १ हजार नया संक्रमित पुष्टी भएका छन् भने ५ देखि १० जनाको मृत्यु भईरहेको छ ।बितेको २४ घण्टामा नेपालमा कोरोना भाईसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्य...

नेपालमा थप ८ सय ५५ जनामा कोरोना पुष्टी,कुल संख्या ३३ हजार नाघ्यो

९ भाद्र,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ नेपालमा कुल सं...

कोरानाबाट शेर्पा संघ युकेका अध्यक्षको मृत्यु

९ भाद्र, लण्डन । शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।गत असार २९ गत...