सिड्नी । नेपालले राम्रो तयारी गरेको खण्डमा दुई देशबीच सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म क्यानडामा हुन लागेको अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको ४० औं सम्मेलनमा सम्झौता हुन सक्ने बताइएको छ। नेपालले अस्ट्रेलियासंग हवाई सम्झौता गर्न चाहेको संस्कृति, पर्यटन तथा नाग...
September 2019
अमेरिकाले जमिनमुनी तेल यसकारण लुकाउँछ
बीबीसी,अन्तर्राष्ट्रिय । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्। तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोन...
मलेसियामा २ नेपाली पक्राउ
काठमाडौं- मलेसियामा दुई नेपाली पक्राउ परेका छन् । ७ वटा कृषि फार्ममा गरिएको खोजतलाशका क्रममा अन्य ३७ सहित दुई नेपाली पनि पक्राउ परेको हुन्। प्रहरीका अनुसार पक्राउ परेकाहरु अवैधानिक रुपमा मलेसियामा बस्दै आएको मानिस हुन् ।क्यामरन हाइल्याण्डमा गरिएको प्रहरी खोजतलाशका क्रमम...
अष्ट्रेलियामा नर्सहरूका लागी नयाँ नियम लागु हुदै
सिड्नी । अष्ट्रेलियामा अब विदेशी नर्सहरूका लागी छुट्टै नयाँ नियम आउने भएको छ । अष्ट्रेलिया सरकारले यसै वर्ष देखि नर्सहरूको रजिस्ट्रेसनमा नयाँ नियम लागु गर्ने भएको हो । हाल अष्ट्रेलियामा आउने नर्स तथा मिडवाइफ़ले रजिस्ट्रेसनको लागि अस्ट्रेलियन योग्यता सरह हुनको लागि ब्रिज ...
गायक राजेश पायल राईको घरमा आगलागी,सबै नष्ट !
काठमाण्डौ – गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन् ।आगलागी बाट उनले पाएका अवार्ड र...
ब्रेकिङ ! काभ्रेको धानखेतमा चारवटा हेलिकप्टर आकस्मिक अबतरण
काठमाण्डौ । सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसमको खराबी मौसमको कारण सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ...
अष्ट्रेलियामा सामुदायिक संस्थाहरुको महासंघ संचालनमा
१७ सेप्टेम्बर । अष्ट्रेलियामा करिब एक सयको हाराहारीमा नेपाली सामुदायिक संघ-संस्थाहरु दर्तामा रहेका छन् । त्यसमध्येका केहि सकृय छन् भने,केहि निस्कृय छन् । यही सामुदायिक संघ-संस्थाहरुको छाता संगठनका रुपमा फेन्का आधिकारिक रुपमा संचालनमा आएको छ । फेन्काको हालै क्यानबेरामा ...
अखिलका विद्यार्थी नेता प्रवेश गरेर ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा अवरोध
काठमाडौँ । नेपालका लागि नेपाली अभियानका अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा त्रि–चन्द्रका अखिलका विद्यार्थी नेता प्रवेश गरेर सम्मेलन विथोलेका छन् । आइतबार दिउँसो पुल्चोकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरु प्रवेश गरेर हुलदङ...
पत्रकार सम्मेलनमै कुटिए,ज्ञानेन्द्र शाही,अहिले प्रहरीको नियन्त्रणमा
काठमाडौं । प्रहरीले ज्ञानेन्द्रबहादुर शाहीलाई उनकै कार्यालबाट पक्राउ गरेको छ । केही बेरअघि ललितपुरको पुल्चोकस्थित कार्यालयबाट शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।शाहीले हिजो साँझ नेपालगंज विमानस्थमा भएको घट्नाकाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला भइरहे...
















