भिडियो भाईरल बनेपछि मन्त्री भट्टराईले मागे माफी

काठमाण्डौ । केपी शर्मा ओली सरकार बनेपछि गरिएका अधिकांश निर्णयहरु कुनै न कुनै रुपमा बिवादमा आए । तर योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दा चर्चा र प्रशंसा बढि आलोचना कम भएको थियो । युवा नेतालाई मन्त्रीको रुपमा अधिकांशले उनलाई सफल कार्यकालको बधा...

पक्राउ परेका गृहमन्त्रीका भाईको ईन्कारी बयान

डिल्ली पाण्डे/काठमाडौं जेलमा रहेका गुण्डा नाइके तथा नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्त समिरमान बस्नेतसँग मिलेर ठेकेदारसँग फिरौती रकम मागेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा 'बादल' का साइला भाइ नरेशकुमार थापाले ...

पाईपलाईन बाट नेपालमा पेट्रोल,ओली र मोदीले गरे संयुक्त उद्दघाटन (भिडियो)

काठमाडौं। बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका छन् । नेपालक...

पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ

काठमाडौं– सोमबार साँझ करिब ५ः३० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरमा एउटा सूचना आयो, एउटा व्यक्ति कम्मरमा पेस्तोल भिरेर सडकमा हिँडिरहेका छन् । सूचना पाए लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट विशेष टोली परिचालन भयो । टोली परिचालन भएको करिब डेढ घण्टा पछि, ७ बजे आसपास ...

बसमा युवतीमाथि दुर्व्यवहारको आरोपमा पुर्व सभासद पक्राउ

ललितपुर । प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् । एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो...

रबि लामिछाने सहितलाई हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल सरकाको निबेदन

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोपित न्यूज २४ को सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, युवराज कडँेल तथा अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट निवेदन परेको छ ।चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्धामा आरोपित ती...

https://youtu.be/TCpi4l0r80M...

हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइते

काठमाण्डौ । समाजवादी पार्टी नेपालकी नेता हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् । आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा घाइते भएकी हुन् । यमी मोटरसाइकलको पछाडि थिइन् । घाइते यमीलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो । उनलाई चिकित्...

रुचाईएन नयाँ ‘भद्रगोल’

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन । भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरा...

सुर्खेत गौहत्या प्रकरण : प्रहरी निरीक्षकसहित २ जना पक्राउ

सुर्खेत, सुर्खेत गौहत्या प्रकरणमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सन्तृतसिंह श्रेष्ठलाई पक्राउ गरेको...