महानगरीय अपराध महाशाखाको टोलीले विजेश्वरी हाउजिङको झिँगु क्याफेमा गोली हानेर ‘लोप्साङ’ भन्ने विजय लामा र अमृत तामाङलाई पक्राउ गरेको हो ।अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लामालाई घुँडामुनि गोली लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ...
August 2019
गायक रामकृष्ण ढकाल आर्थिक संकटमा, पाँच करोड ऋण नतिरेको भन्दै सहकारीले निकाल्यो सूचना
काठमाडौं : गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित एक सहकारीले संस्थाले सूचना प्रकाशित गरि पैसा तिर्न ताकेता गरेको छ । सहकारीले ९ वर्ष अगाडि लिएको ऋण नतिरी उल्टै धम्की दिएको भन्दै एक दैनिक पत्रिका मार्फत सूचना नै सार्वजनिक गर...
सिड्नीमा नेपाली बिध्यार्थी ठग्दै प्रधान ग्रुप
८ अगष्ट सिड्नी । केहि महिना देखी सिड्नीमा प्रधान ग्रुपले एक सय भन्दा बढी नेपाली बिध्यार्थी ठग्दै आएकोमा अष्ट्रेलियाबासी नेपाली समुदायलाई सचेत गराउदै सोको बारे गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले बुधबार प्रेस बिज्ञप्ती जारी गरेको छ ।बिशेष गरी काम नपाएका र नयाँ-नयाँ नेपा...
दुईजिब्रे अभिनेत्री केकी अधिकारी,यसरी भयो छताछुल्ल
काठमाडौं । महिलाविरुद्ध हिंसाको कुरामा सबैभन्दा चर्को बोल्ने अभिनेत्री हुन्, केकी अधिकारी । धेरै टाढा जान पर्दैन, भर्खरै पनि शिल्पा पोखरेलमाथि भएको घरेलु हिंसामा उनले लेखेको स्ट्याटसले खूब चर्चा पायो ।तर, बोल्नु र आफैँमा लागू गर्नु फरक कुरा हो । त्यो अरूले होइन, केकी स्...
पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि ८ मिनेट र ३ मिनेटकाे भिडियोमा यसाे भनेका रहेछन्
२२ साउन, काठमाडाैँ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमु...
अकल्पनिय निधन पछि सुष्मा स्वराजको अन्तिम ट्विट भाईरल
काठमाण्डौ । भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजको अकल्पनिय निधनले भारत लगायत कुटनितिज्ञ नियोग समेत स्तब्ध बनेको छ । उनको उपचारको क्रममा गए राती स्थानीय समय अनुसार १२ बजे निधन भएको हो । अहिले स्वराजको निधन पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको प्रसांशा गर्दै ...
रवि लामिछानेका कारण पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेकाे खुलासा,सुसाईड भिडियो नोट भेट्टियो
काठडमाडौँ । चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रमम...
चितवनको होटलमा झुण्डिएको अवस्थामा पत्रकारको शव
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको पोखरा बसपार्कमा रहेको होटलमा एक व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका माउण्टेन टेलिभिजनका टिभी जर्नालिष्ट शालिग्राम पुडासैनीको शव होटलमा झुण्डिएको अवस्थ...
विगतका कमजोरी सच्चाएर जनतामाझ आउन तयार छु:ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् ।नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुग...
के सिंगापुरमा ओलीले भेट्दैछन् ज्ञानेन्द्र शाह
काठमाण्डौ , केहि दिन अघि मात्रै संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका नेकपाका नेता योगेश भट्टराईलाई बधाइ तथा शुभकामना आउने क्रम जारी रहेको छ । अझै उनको दैनिकी मन्त्रालयको दैनिक कार्यसम्पादन गर्ने भन्दा पनि बधाइ शुभकामना थापेरै गइरहको छ । सुरुमै आफुल...















