टेक्सास । अमेरिकाको टेक्सास राज्यको अल्पासोमा शनिबार भएको एक मास सुटिङमा कम्तिमा पनि २० जना मारिएका छन् भने २४ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशंकामा एकजना २१ वर्षीय श्वेत युवा पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यो एक श्वेत-जातिवादी आतंक जस्तो देखिए पन...
August 2019
नेपाली नोटका डिजाईनर भन्छन्,बुद्धको तस्बिर राखिन
काठमाडौं । ३० वर्षे सरकारी सेवाबाट अवकाश लिएपछि सुन्दर श्रेष्ठको समय चावहिलस्थित निवासमै बित्ने गरेको छ । उनको डिजाइन कौशल भने हरेक नेपालीको गोजीदेखि सपनामा चलमलाइरहेका छन् । उनी ३० वर्षअघि नेपाल राष्ट्र बैंकमा जागिरेका रूपमा प्रवेश गरेका थिए । उनकै कलाकौशल हरेक व्यक्ति...
उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका दुई बिध्यार्थी बाकसमा फर्के
एनटिभी ३ अगष्ट सिड्नी । गत साता स्नोई माउन्टेन हिँउ खेल्न जाने क्रममा कोमाको मोनोरा हाईबेमा भएको सडक दुर्घटनाका मृतकको शब नेपाल पठाईएको छ । दुर्घटनामा स्याङजाका समिक्षा सुबेदी र गोपाल भण्डारीको मृत्यु भएको हो ।उच्च शिक्षाका लागि करिब डेढ बर्ष अघि मात्रै अष्ट्रेलियाको स...
सडक दुर्घटनाका चालक भट्टराई सिड्नीमा समातिए
३ अगस्ट सिड्नी । गत साता स्नोई माउन्टेनमा हिँउ खेल्न जादै गर्दा सडक दुर्घटनामा परी २ को घटनास्थलमा नै ज्यान गएको थियो भने तीन घाईते भए । घाईतेहरु अहिले सबैको डिस्चार्ज भैईसकेको छ । घाईते मध्येको सवारी चालक सागर भट्टराई अस्पताल बाट डिस्चार्ज भए पछि नेपाल जाने क्र...
ग्ल्यामर लुक्सले भाइरल बनिन् जिम प्रशिक्षक रिची शाह
काठमाडौं– मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर ...











