कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

विराटनगर,असार २८ रासस लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानका...

प्रमेजले गरे गोल्डस्टार जुत्ताको उद्दघाटन,खै त मिस नेपाल ?

१३ जुलाई सिड्नी । नेपालको पुरानो जुत्ता कम्पनी मध्येको गोल्ड स्टार जुत्ताको आधिकारीक बिक्रेता शोरुम सिड्नीको रकडेलमा शनिबार औपचारीक रुपमा उद्दघाटन गरिएको छ ।अष्ट्रेलियामा जुत्ताको बजार प्रबर्द्दनका निम्ति खोलिएको सोरुमको उद्दघाटन मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ ब...

सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डौ – शुक्रबार दिउसो यति एअरलाईन्सको बिमान धावन मार्गमा विमान चिप्लिएका कारण अवरुद्ध  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घण्टापछि सञ्चालनमा आएको छ । धावन मार्गमा रोकिएको यति एअरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान झण्डै ८ घण्टा लागेको हो । नेपाली सेना, ...

यती एयरलाईन्सको विमान अवतरणका क्रममा चिप्लदा २ जना गम्भिर

काठमाण्डौ । त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा...

देशभर डुबान ! राजधानी सहित मुलुकभर १६ को मृत्यु सयौको बिचल्ली

काठमाडौं । केहि दिन देखीको लगातार बर्षाले राजधानी संगै देशैभर डुबानमा परेको छ । राजधानीको बल्लु खोलामा आएको बाढीमा ४० जना फसेका छन् । केहिलाई अहिले उद्दार गरिएको छ भने केहिलाई उद्दार गरिदैछ । उद्दारमा नेपाल प्रहरी,नेपाल आर्मी र स्थानीयबासीहरुको समेत सहभागीता छ । यसैगरी...

सिड्नीमा नेपाली बिध्यार्थीले गरे आत्महत्या

एनटिभि १२ जुलाई सिड्नी । काठमाण्डौ बिशालनगर स्थायी घर भई केहि समय देखी सिड्नी बस्दै आएका बिध्यार्थी स्वदेश सेढाईले आत्महत्या गरेका छन् । सेढाईले आफ्नै घरको कपडा राख्ने दराज (वार्डरोब) भित्र गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् । उनको सब वार्डरोब भित्र भेटिएको उनी ...

मतदान अहिले सम्मकै ब्यवस्थित वातावरणमा गरियो : आयोग

सिड्नी । गैर-आबासीय नेपाली अष्ट्रेलियाको हालै सम्पन्न निर्बाचनको नतिजा पछि देखिएको बिबाद बारे निर्बाचन आयोगले बिहिबार साँझ पत्रकार सम्मेलन गरी सो बारे प्रष्ट पारेको छ । निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्बाचन आयुक्त मना केसीले ज...

आर्यघाटमा नियालेर हेर, रुदैनन् कहिले जल्नेहरू, रुन्छन् केवल जलाउनेहरू

काठमाडौ । पछिल्लो समय पूर्वयुवराज्ञी हिमानी शाह खुबै भावुक बन्दै गएकी छिन् । उनले आफ्नो भावुकता फेसबुक स्ट्याटस छछल्काउने गरेकी छिन् । सार्वजनिक कार्यक्रममा देखा पर्ने तर मौन रहने हिमानीले सामाजिक सञ्जालमा भने मार्मिक कवितात्मक शैलीका शब्दहरु पोष्ट गर्ने गरेकी छिन् । उन...

दोधारमा शिल्पा,छबिले गल्ति गरेको स्वीकार्दै मागे माफी

काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको वैवाहिक सम्बन्धमा आएको तनाव अझै कम भएको छैन । पति छविराजबाट आफू पीडित भएको भन्दै सुरक्षाको माग राखेर काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी शिल्पा छविसँग वैवाहिक सम्बन्ध अघि बढाउने वा नबढाउने दोधारमा देखिएकी छन...

अभिनयले होईन,तस्विरले चल्दैछिन् मुना गौचन

काठमाडौँ । मुना गौचन पछिल्लो समयकी निकै चर्चित नायिका तथा मोडेल हुन् । उनले नेपाली चलचित्र चपली हाइट–२ बाट आफ्नो अभिनयको यात्रा सुरु गरेकी थिइन् । तर यो चलचित्रले खासै राम्रो ब्यापार गरेन् ।     उनलाई आम दर्शकले चिन्न समेत सकेनन् । एउटा चलचित्र खेल्ने नायक नायिका धेरै छ...