अभिनयले होईन,तस्विरले चल्दैछिन् मुना गौचन

काठमाडौँ । मुना गौचन पछिल्लो समयकी निकै चर्चित नायिका तथा मोडेल हुन् । उनले नेपाली चलचित्र चपली हाइट–२ बाट आफ्नो अभिनयको यात्रा सुरु गरेकी थिइन् । तर यो चलचित्रले खासै राम्रो ब्यापार गरेन् ।     उनलाई आम दर्शकले चिन्न समेत सकेनन् । एउटा चलचित्र खेल्ने नायक नायिका धेरै छन् तर सबैलाई दर्शकले नोटिस गर्न सक्दैनन्,नोटिस गर्नका लागि राम्रो काम गर्न सकेको खण्डमा मात्र दर्शकले नोटिस गर्ने गर्छन् ।

मुना चलचित्र सोचे जस्तो सफल हुन नसकेपछि  मोडेलिङबाटै चर्चित छिन् । तर पछि उनले चलचित्र जालोमा पनि अभिनय गरेकी थिइन् । अहिले उनको सार्बजनिक बिकिनि तस्विरले उनले गरेको अभिनयको भन्दा बढी चर्चामा छाएकी छिन् । कलाकारहरु चल्नकै लागि अनेक रणनिति अपनाउने गरेका हुन्छन् कतै मुना पनि चल्नकै लागि बिकिनि तस्बिरलाई माध्यम बनाईरहेकी त छैनन् आउने समयले बताउला ।गौचन १०१९मा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल हुन् । त्यसका साथै उनले बिय्टीमा पिजेट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितेकी थिइन् ।यति मात्र होइन् , उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । त्यसैले उनको तस्विर समय समयमा भाइरल हुने गर्दछ ।

अहिले उनले सेयर गरेको हट तस्विरहरु हेर्नुस्

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।