अष्ट्रेलियामा परिवारले गमट्रीमा छोरालाई ‘सेल’ मा राखेपछि

डार्बिन,

सुन्दा पनि अचम्म लाग्छ छोरालाई अनलाइन मा बेच्न राखेको सुन्दा अचम्म लाग्छ तर यो साचो हो अस्ट्रेलिया को एक परिवार ले छोरालाई अनलाइन बजारमा बिक्रि गर्न राखेका छन् डार्विनको एक परिवारले छोरालाई गमट्रीमा सेलमा राखेको हो ।परिवारले बाहिर खेलाउने खेलको समूहमा ती बालकलाई सेलमा राखेको थियो ।ठेगाना सहित राखिएको उक्त सेलमा बालकको मूल्य ५० डलर राखिएको थियो ।गमट्रीले आफ्नो वेबसाइटमा शरीर या शरीरका कुनै पनि अंग किनबेचको लागि राख्न नपाइने उल्लेख गरेको छ । ती बालकको बारेमा पोस्ट देखेपछि गमट्रीले उक्त पोस्ट हटाएको छ ।गमट्रीले त्यस्तो किसिमका कुनै पनि पोस्ट देखेमा तुरन्त खबर गर्न सबैलाई आग्रह गरेको छ ।

Source : 7 News

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।