काठमाण्डौ । समिट एयरको बिमान लुक्ला एयरपोर्टबाट उडान भर्ने क्रममा दुर्घटना भएको र २ जनाको मृत्यु भएको खबर छ। बिस्तृत बिबरण भने आउन बॉंकी नै छ।...
April 2019
सकिएकै हो त भुवन र अनमोलको स्टारडम ?
काठमाडौं । पुराना अभिनेता भुवन केसीले निर्माण गरेको फिल्म यस पटक दर्शकले रुचाएनन् । आफ्नै छोरा अनमोल केसीलाई हिरोमा खेलाएका भुवनको फिल्म अपेक्षा गरिएभन्दा धेरै थोरै व्यापार गर्न सफल भएको छ ।भुवनले निर्माण गरेको फिल्म ‘क्याप्टेन’को कथा र फिल्माङ्कनलाई दर्शकले नरुचाएपछि ल...
अष्ट्रेलियामा बीएससी नर्सिङ गरेर नेपालमा लुगा धुने काम
काठमाडौँ । राजधानीमा जन्मेर यहीँ हुर्केकी ऋचा धमला लाइ बच्चा बेलामा धेरैले के बन्ने भनेर सोध्दा उहाँको जवाफ “शिक्षिका बन्छु” । उमेर बढ्दै गएपछी ऋचालाई लाग्थ्यो म शिक्षिका हैन डक्टर बन्छु । त्यसपछिको उहाँको सपना भनेको ठुलो भएपछि वकिल बन्ने थियो ।तर उहाँले अहिले रोज्नु...
अजिबको संसार १६ सय व्यक्तिका अश्लील भिडियो सार्बजनिक
लण्डन । दक्षिण कोरियाका ३० भन्दा बढी होटलका कोठामा गोप्य क्यामरा राखेर झण्डै १६ सय व्यक्तिको अश्लील भिडियो बनाएको खुलेको छ । यो घटनामा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । टिभी, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामरा लगाएर भिडियो बनाउने गरेका पुरुषहरुले यसबाट ६ हजार डल...
नेपाली चलचित्रका काण्डमय २०७५ : केकीलाई चोरीको आरोप,प्रियंका कार्की पोर्नहबमा !
वर्ष २०७५ मा फिल्म क्षेत्र राम्राभन्दा नराम्रा कुराका कारण बढी चर्चामा रह्यो। मुख्य कुरा त ठूलो बजेट र ठूला स्टारका भनिएका फिल्मले नै हावा खाए। तर, यही समयमा ‘मेगास्टार’ देखि ‘सुपरस्टार’ भन्नेसम्मका पदवीमा पनि उनीहरूकै दाबी रह्यो। केही वर्षयता नेपाली फिल्म हिन्दीबाट हुब...
अष्ट्रेलियामा काली र ईन्दिरा
१२ अप्रिल सिड्नी । पछिल्लो समय अष्ट्रेलिया नेपाली कलाकारका लागि दोस्रो नेपाल नै बनेको छ । हरेक साता जसो हुने बिभिन्न ईभेन्टहरुका कारण पनि अहिले कलाकारहरु आउने क्रमले ब्यापकता पाएको छ ।नेपालमा झै अष्ट्रेलियामा हरेक साता र चाडपर्बमा कार्यक्रमहरु आयोजना हुदै गर्दा कलाका...
अष्ट्रेलियाको चुनावमा लिबरल बाट नेपाली युबा पिजे श्रेष्ठ उमेद्दवार
१२ अप्रिल सिड्नी । नेपाली कलाकारीतामा समेत झुकाब राख्ने अष्ट्रेलिया स्थित नेपाली समुदाय बिच परिचित युबा पिजे श्रेष्ठ लिबरल पार्टीबाट आगामी मे १८ मा हुने निर्बाचनमा कोग्रा डिस्ट्रिक बाट उमेद्दवार बनेका छन् । आगामी संसदीय चुनावमा सत्तारूढ लिबरल पार्टी बाट टिकट पाएका श...
कन्सल्टेन्सी एम्बासडर मिस नेपाल शृखला खतिवडाको अष्ट्रेलियाको भिषा रिजेक्ट
श्यामसुन्दर गिरी, १२ अप्रिल सिड्नी । ओएसिस एजुकेशन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर समेत रहेकी मिस नेपाल शृखला खतिवडाको अष्ट्रेलियाको भिषा रिजेक्ट भएको छ ।ओएसिस एजुकेशन र युएनएईको आयोजनामा आज हुने भनिएको च्यारिटी डिनर शृखलाको भिषा रिजेक्ट हुनाले अर्को मितिका लागि सरेको छ...
एनआरएन छत्र श्रेष्ठ मानव तस्करीको आरोपमा जर्मनीमा पक्राउ
काठमाडौं - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य छत्र श्रेष्ठ मानव तस्करीको आरोपमा जर्मनीमा पक्राउ परेका छन्। उनलाई जर्मनीको डोर्टमुन्ड नर्देन वेस्टफाल एनआरडब्लु स्टेट प्रहरीले पक्राउ गरेको हो।स्याङ्जा घर भएका श्रेष्ठ लामो समयदेखि जर्मन प्रहरीको निग...
मे १८ मा अष्ट्रेलियाको संसदको निर्बाचन हुने
सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे यही १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गरेका छन् । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्...
















