आफ्नो छोरीको छातीमा अर्काको मोबाईल नम्बर लेख्ने सुनिल थापाको दादागिरी

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३ को ट्रेलरमा नायिका सुहाना थापाको छातीमा रातो रंगमा एउटा मोबाइल नम्बर लेखिएको छ – ९८४१००८… मोबाइल नम्बर सँगै अंग्रेजीमा ‘लव यू आर्या ! प्रेम’ पनि लेखिएको छ ।चलचित्रमा लेखिएको नम्बरका कारण काभ्रेका वीरध्वज तामाङ तनावमा छन् । नायिकाले छ...

यूएईस्थित नेपाली दूतावासका कर्मचारी ‘दलाल’

दिनेश लुइटेल काठमाडौं – यूएईस्थित नेपाली दूतावासका कर्मचारीले नेपाली कामदारको मागपत्र प्रमाणीकरण गर्दा मोटो रकम लिने गरेको तथ्य फेला परेको छ।दूतावासका उपप्रमुख सागर फुयालले म्यानपावरका सञ्चालकसँग पैसा लिएर माग पत्र प्रमाणीकरण गर्नेदेखि आफूनिकट व्यक्तिलाई यूएईका कम्पन...

ठेलामा क्याफे चलाउदै अभिनेत्री ऋचा शर्मा

काठमान्डौ : बलियुड र हलियुड मा सेलिब्रेटि हरु ले आफु आर्थिक रुपमा अब्ब्बल बन्नको लागि आर्थिक क्षेत्र तथा विभिन्न क्षेत्र हरुमा लगानी गर्ने ट्रेन्ड कुनै नौलो कुरा हैन । यो संसार भर का सेलिब्रेटी हरुले यो काम गरेका छन् । विस्वका चर्चित सेलिब्रेटिरु ले पनि फिल्म खेल्दा खेल...

सिड्नीमा खुल्यो क्याफे ईन्द्रेणी

१९ अप्रिल कोग्रा । डेढ बर्ष अघि देखी सिड्नीको रकडेलमा संचालनमा आएको ईन्द्रेणी फङसन सेन्टरले आफ्नो ब्यबसायलाई बिस्तार गर्दै कोग्रामा क्याफे ईन्द्रेणी संचालनमा ल्याएको छ ।शुक्रबार ईस्टरको अबसरमा औपचारिक रुपमा ब्यबसायिक यात्रा सुरु गरेको हो । सिड्नीबासी नेपालीको मात्र न...

सर्वोच्चले भन्यो पब्जी बन्द नगर

६ वैशाख, काठमाडौं । केहि दिन अघि नेपालमा पब्जी खेल्न प्रतिबन्ध गरिएको थियो । विश्वभर तहल्का मच्चाईरहेको पब्जी नेपालमा बन्द भएपछि अधिकांसले खुसी मनाए पनि केहिले भने बन्द गरिनु गलत भएको भन्दै अधिबक्ता प्रबिण सुबेदी सहित ६ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।सोहि आधारम...

भूमिसुधारले मानेन बालुवाटारको अतिक्रमित जग्गा रोक्का गर्न

बैशाख ६,काठमाण्डौ । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि जग्गा अतिक्रमणको विषय प्रमुख दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, यातायात सिन्डिकेट खारेजीको कार्यान्वयन, बजेट रकमान्तरलगायत विषयमा पनि पत्रपत्रि...

रथ तान्ने क्रममा भक्तपुरमा ढुंगा हानाहान ९ घाइते

बैशाख ६,काठमाण्डौ । भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो । गहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गर...

इस्लामावादमा प्रहरीको भ्यानलाई लक्षित गरी शक्तिशाली बम विस्फोट

इस्लामावाद । एकाबिहानै केटामा भएको बिस्फोटमा परी १६ जनाको मृत्यु भएको छ । हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गरी विस्फोट गराइएको हो ।मृतकमध्ये १५ सर्वसाधारण र एक...

नेपाली फिल्मका लागि दुखःद् खबरःअष्ट्रेलियामा अब चार शो मात्रै,कसरी उठ्छ ५० लाख ?

१८ अप्रिल सिड्नी । पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ ।केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत्...

नेपालको पहिलो स्याटलाइट ‘नेपाली क्यूबसेट स्याट–१’ प्रक्षेपण प्रत्यक्ष प्रसारण हेर्नुहोस्

१८ अप्रिल सिड्नी । नेपालको पहिलो न्यानो स्याटलाइट 'नेपाली क्यूबसेट स्याट–१’ प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाको भर्जिनियास्थित हेडक्वार्टरबाट अमेरिकी पूर्वी समय अनुसार अप्रिल १७ अपरान्ह ४ बजेर ४६ मिनेटमा 'नेपाली क्यूबसेट स्याट–१’ उडाईएको हो ।...