२७ अप्रिल सिड्नी ।एनआरएनए अष्ट्रेलियाको आयोजनामा शनिबार सिड्नीमा दोस्रो उद्दमी सम्मलेन सम्पन्न भएको छ । एनएसडब्लुका जनर्ल कन्सुलेट दिपक खड्काको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा अष्ट्रेलिया र बाहिरका गरी करिब ८० जनाको सहभागीता थियो ।
निर्धारित समय भन्दा एक घण्टा सुरु भएको कार्यक्रममा बिभिन्न पेसामा आबद्द ब्यबसायीहरुले प्रस्तुती राखेका थिए ।आयोजकका तर्फ बाट डिला खरेल,मन केसी लगायतका ब्यक्तिहरुले बेलाका थिए । भने,आयोजक मध्येका अधिकांस निर्धारित समय भन्दा ढिला आईपुगेका थिए ।