जापानमा मोना अष्ट्रेलियाका अध्यक्ष सम्मानित

सिड्नी ।लामो समय देखी अष्ट्रेलियामा सकृय रहदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोका जापानमा हालै आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको छ । सो अवसरमा बोल्दै रोकाले जापानमा म्याग्देलीहरुको बिचमा आफुलाई सम्मानित हुन पाउँदा ज्याद...

अन्तै लसपस भएका बिवाहित पुरूषको लत कसरी छुटाउने ?

म अनलाइनखवर नियमित हेर्छु तर तपाईंको वारेमा थाहा थिएन । म एक युवती भएका कारण मेरा समस्या अरुलाई भन्न सक्तिन । जसै अघिल्लो साता कसैले सेयर गरेको तपाईंको विचार भेटेँ, साह्रै खुसी भएँ । मैले तपाईंलाई खोजेर यो समस्या पठाएको छु । आशा छ, उत्तर दिनु हुनेछ । १० कक्षा पढ्दै ग...

मनमा घण्टी बजाउने केटा चाहियो : निरुता सिंह

एक समय नेपालका ‘रोना धोनावाला’ फिल्मको पर्यायजस्तै थिइन्, अभिनेत्री निरुता सिंह । फिल्म ‘दक्षिणा’ बाट नेपाली सिनेमामा प्रवेश गरेकी उनले त्यसपछिको एक दशक यस्तै भूमिकामा एकछत्र राज गरिन् । उनले अभिनय गरेका ‘आफ्नो मान्छे’, ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’ लगायत फिल्म हिट छन् ।फिल्...

अष्ट्रेलियाका राजदुत लक्की शेर्पा बर्खास्त,सकियो चुरिफुरी

काठमाण्डौ । नेकपा माओबादी (केन्द्र) या भनौ प्रचण्डको आशिर्बादले अष्ट्रेलियाका लागि राजदुत भएकी लक्की शेर्पा सुरु देखी नै सामाजिक संजालमा निकै सकृय रहदै आएकी छिन् ।राजदुत पदभार ग्रहण गरेदेखी नै सामाजिक संजाल देखि आफुलाई सेलिब्रेटीका रुपमा अघि बढाउन निकै प्रयासरत लक्की श...

ईमोसनल ब्ल्याकमेल गर्दैमा रविको कर्तुत लुक्दैन-सम्झना पौडेल

सम्झना पौडेल। म एक स्वतन्त्र पत्रकार हुँ । आजसम्म दलकारिता, प्रचारकारितासँग रहेर कहिल्यै कुनै प्रकारका कसैको पनि दवावमा परेर न रेडियोमा हुँदा समाचार भने, न अनलाइनहरुमा लेख लेखेँ ।किनकि कहिल्यै पनि कसैको व्यक्तिगत कुरामा रहेर भन्दा पनि समाज र देशलाई सकारात्मक बाटोतर्फ लै...

गाला डिनर बाट पुष्कर ट्रष्टलाई आठ हजार डलर फाईदा

सिड्नी । गत डिसेम्बर १३ तारीखमा सिड्नीमा आयोजित ‘पुष्कर शाह गाला डिनर’ बाट ट्रष्टलाई आठ हजार तीन सय पैतालिस डलर फाईदा भएको छ ।गाला डिनर भएको महिना बित्नै लाग्दा आयोजक बद्री बरुवालले पुष्कर ट्रष्टको हिसाब देखाएका हुन् । च्यारिटीका लागि भन्दै आयोजकले कार्यालय-कार्यालयमा ...

सिड्नीका युवा व्यवसायी रंजित शाह हिरोज अफ मधेसमा मनोनित

सिड्नी करिब एक दशक देखि सिड्नी बस्दै आएका मधेसमुलका रंजित शाह मधेसी पत्रकार समाजले आयोजित हिरोज अफ मधेसको उत्कृष्ट १०० मा मनोनयनमा परेका छन् ।सिड्नीमा मधेशी समाज र विद्यार्थीहरुलाई गरेको सहयोग र उनको कामको मुल्यांकन गर्दै उनलाई सय भित्र मनोनित गरेको आयोजकले जनाएको छ । ...

ठगीका आरोप लागेका प्रतापले भने “म सबैको पैसा तिर्छु”

अष्ट्रेलियामा झण्डै २० नेपालीलाई ठगेको आरोप लागेका प्रताप राना आफूबारेको समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका छन् । उनले आफूले ठग्ने मनशाय नभएको भन्दै परिस्थितिवश तलब भुक्तान गर्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई समाचारप्रति कुनै आपत्ति नरहेको तर कसैको पनि ...

सिड्नीका रेष्टुरेण्ट संचालक प्रताप रानाभाटले कामदार ठगेको आरोप

सिड्नी । अहिले सिड्नीमा मात्र हैन, ठगिएकाहरु एकीकृत भएर मेलवर्न, ब्रिसवेन, डार्विन, पर्थ सिटीमा रहेका नेपालीहरुलाई पनि सचेत गराईरहेका छन् । उनीहरुकै शब्दमा अष्ट्रेलियामा रेष्टुरेन्ट र क्लिनिङ कम्पनी सञ्चालन गरेर बसेका प्रताप रानाभाटबाट २० जना बढी ठगिएका हुन् । झण्डै ४०...

रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !

ईशा लामिछाने (रवि लामिछानेकी पूर्वपत्नी) आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढि...