सिड्नी । अष्ट्रेलियामा नेपाली समुदाय दिन प्रतिदिन बढ्दो क्रममा छ । बिशेषतःउच्च शिक्षा हासिलका लागि सुनौलो भबिष्यको सपना देख्दै र बोक्दै जब टिआईए बाट पखेटा हालिन्छ तब जिन्दगीका बास्तबिकता सुरु हुन्छ ।सामाजिक संजालमा देख्दाको र आफैले भोग्दा अष्ट्रेलिया बिल्कुलै फरक छ । य...
January 2019
धाका तपुलि,अन्तरराष्ट्रीय टोपी दिवस र पुनर्जीवित ढाका टोपी मोह
सबिन कार्की, सिड्नी नेवारी भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ। धाकाबाट बनेकोहुनाले सुरुवातमा धाका...
बेलायतका यी नेपालीले जस्ले चढ्छन् १ लाख ३० हजार पाउन्डको १६ सय सीसीको विश्वकै सबैभन्दा ठूला बाइक
सिड्नी । पाखुरामा हार्ले डेभिडसनको टाटु । हार्ले डेभिडसन बाइकको चित्रका साथ अक्षरमा नाम समेत लेखिएको छ । घडी र सिक्रीमा समेत हार्लेकै चित्र । यो हो अन्दिप आचार्यको पहिचान । लाग्छ उनको शरीर र रगतमै हार्ले छ ।करिब २३ बर्ष पहिले ६ महिनाको टुरिष्ट भिसाका लागि बेलायत पुगे...
बिग बास लिग छोडेर बंगलादेश उडे सन्दीप लामिछाने
सिड्नी । अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा राम्रो प्रदर्सन गर्दै मेल्बर्न स्टार्सलाई जिताउन सफल बनेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बिचमा नै बिग बास छोडेर बुधबार (केहि समय अघि) बंगलादेश उडेका छन् । उनको कुसल प्रदर्शनले उनी अहिले अष्ट्रेलियामा चर्चामा छन् ।...
sydeny to canberra in 14 minutes: Vision for ‘ultra high-speed’ travel
Blake Foden Commuters would be able to travel from Canberra to the capital cities of four Australian states within an hour under a futuristic proposal to fix Australia's "broken" public transport system.US company Hyperloop Transportation Technologies has pitched its v...
वाइडबडी प्रकरण मन्त्रीको नाम मुछिदा चुलियो बिबाद
काठमाडौं । नेपाल वायु सेवा निगमले भित्र्याएको वाइडवडी विमान खरिद प्रकरणका विषयमा छानबिन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिलाई प्रतिवेदन टुंग्याउन सकस भएको छ । आज बुधबार ११ बजे बस्ने लेखा समिति बैठकमा प्रतिवेदन बुझाउने बचन दिएको उपसमितिले प्रतिवेदनलाई अ...
फेसबुक अभियानले जन्मिएको अन्तराष्ट्रिय टोपी दिवस
अभियन्ता हुन् रामचन्द्र मरहट्टा १ जनवरी अर्थात् अंग्रेजी नयाँ बर्ष नेपालीहरुमा छुट्टै पहिचानको रुपमा परिचित हुदैछ। बिश्वभरी छरिएर रहेका नेपालीहरुमा अंग्रेजी नयां वर्षको दिनमा नेपाली टोपी लगाएर मनाउन थालेका छन्। अंग्रेजी नयाँ बर्षको परम्परागत उत्सव मनाउने शैलीलाई नै डोम...
सन्दीपकै कारण मेलबर्न स्टार्सको लगातार दोस्रो जित
नेपाली सेलिब्रेटी क्रिकेटर सन्दिप लामिछानेले बिग बासको चौथो तथा अन्तिम खेलमा ३१ रन दिएर एक विकेट लिएका छन् ।मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो । तर दोस्रो ओभरमा सन्दिपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चा...
सिड्नीमा विराट र अनुष्का
भारतीय क्रिकेट कप्तान बिराट कोहली र अभिनेत्री तथा उनकी पत्नी अनुष्का शर्मा केहि दिन दिन सिड्नी रहेका छन् । उनीहरु क्रिकेट संगै नयाँ बर्ष मनाउनका लागि सिडनी आएका हुन् ।अस्ट्रेलियामा जारी क्रिकेटको उत्सव बिग बास संगै यो सेलेब्स कपल्सले सिड्नीमा नयाँ वर्ष मनाए । बिराटले सा...
नयाँबर्ष २०१९ को संकल्प : राष्ट्रपतिदेखि विपक्षी नेतासम्म
राष्ट्रपति विद्यादेवी भण्डारी– म यो संकल्प गर्दछु कि, करोडौंको गाडी र अरबौंको हेलिकप्टरजस्ता बिलासी बस्तु मेरो आवस्यकता होइनन् । नयाँ बर्ष २०१९ देखि सँस्थाको मर्यादामा आँच पुर्याउनेहरु प्रति पुर्ण चनाखो रहन सल्लाहकारहरुको जन्तीलाई पूर्ण सजग गराउने छु ! प्रधानमन्त्री...
















