नासामा संस्कृत सिक्ने काम भै रहेको बताइएको छ । नासामा रहेको एक रिसर्च टीम संस्कृतको सागरमाबाट नयाँ खोजको सुरुवात गर्न गैरहेका छन् । उनिहरु संस्कृतबाट अरु केहि विकास गर्न सकिन्छ कि भन्नेमा अध्ययन गरिरहेका छन् ।विश्व भाषाको इथियोलोगु सूचीका अनुसार विश्वमा करिब ६ हजार ९ सय...
January 2019
अष्ट्रेलियामा पुर्बमन्त्री गगन थापा
सिड्नी । पुर्ब स्वास्थ्यमन्त्री तथा सभासद गगन थापा शनिबार बिहान सिड्नी आएका छन् । शनिबारै उनी सिड्नीमा जीवन उत्थानको गाला डिनरमा सहभागी बने भने आईतबार मेल्बर्नको एक कार्यक्रममा सहभागी भएका छन् ।जीवन उत्थान नामको संस्थाको गाला डिनरका लागि सिड्नी आईपुगेका पुर्बमन्त्री तथ...
सुजन दाहालका लागि राहत संकलन गर्दै चितवन समाज
सिड्नी । बिहिबार राति सिड्नी बाट करिब ८० किलोमटरको दुरीमा रहेको ओलङगन क्षेत्रमा कार दुर्घटनामा ज्यान गुमाएका चितवनका सुजन दाहालको निधनमा दुःख ब्यक्त गर्दै चितवन समाज अष्ट्रेलियाले उनको शब नेपाल पठाउनका लागि राहत संकलन सुरु गरेको छ । ३८ बर्षिय दाहाल ५ बर्ष देखी अष्ट्र...
रबि लामिछाने बारे डा. अर्यालको सनसनीपुर्ण खुलासा
विगतका केहि घण्टा देखि प्रतिष्ठा र नाम कमाएका पत्रकार रबि लामिछाने कहिले आफ्नो स्ट्याटसले त् कहिले पुर्व पत्नीको स्ट्याटसले गर्दा सामाजिक संजालले बनाएको कानुनको कठघरामा उम्मियेका छन् । कसैले विश्वास गरेका नै छन् रबि माथि त् कसैले अब शंका गर्न सुरु गरिसके ।रबिको साथ् दिन...
स्वयंसेवकलाई नेपाल फेष्टिभल मेलबर्नको सम्मान
मेल्बर्न । गत डिसेम्बर १५ मा सम्पन्न नेपाल फेष्टिभल मेल्बर्नका आयोजक एनआरएनएन भिक्टोरियाले फेष्टिभललाई सहयोग गर्ने संघ-संस्था तथा स्वयंमसेवीहरुलाई सम्मान गरेको छ ।कोबर्ग लेकमा आयोजना गरिएको कार्यक्रममा स्वयंसेवकहरुका साथै कलाकार, पत्रकार र सहयोगी संस्थालाई सम्मानपत्र व...
जापान जान चाहनेलाई ‘पछ्याउदै छन् दलालहरू’
केही सातायता काठमाण्डूका ठाउँठाउँमा जापान जान तयारीमा सघाउन पुर्याउने ठूल्ठूला होर्डिङ्ग बोर्ड देख्न थालिएको छ। जापान जानका लागि भाषा सिक्नेको सङ्ख्या पनि बढेको छ।तर सँगसँगै जापानी भाषा सिक्न थालेकामध्ये कतिपयले दलालको प्रलोभन आउन थालेको भन्दै ‘बिचौलिया’ नियन्त्रण गर्न...
फुट्यो बिबेकशिल साझा,उज्वलले दर्ता गरे नयाँ दल
काठमाण्डौ । केहि गर्छन् की भनेर आम जनताले बिश्वास गरेको पार्टीको नाम थियो बिबेकशिल साझा । जुन बिबिसिका पुर्ब संचारकर्मी रबिन्द्र शर्मा र बिबेकशिल नेपालीका अध्यक्ष उज्वल थापा मिलेर बिबेकशिल साझा बनाएका थिए । तर,अहिले पार्टी फुटेको स्रोत बताउछ ।पार्टीका संयोजक मध्येका ...
कार दुर्घटनामा नेपाली युबाको मृत्यु ! पौडी खेल्दा एक युबा बेपत्ता
सिड्नी । सिड्नी बाट करिब ८० किलोमटरको दुरीमा रहेको ओलङगन क्षेत्रमा कार दुर्घटनामा एक नेपाली युबाको मृत्यु भएको छ ।चितवन घर भएका सुजन दाहालको बिहिबार राति गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँदा उनको ज्यान गएको हो । गाडी दुर्घटनाकै क्रममा ओलङगन अस्पताल ल्याइएको उनलाई चि...
Nepalese UNI student missing after shallow-water swim in Murray River
Sydney, The family of a young Nepalese man who went missing while swimming in the Murray River late yesterday continue to hold a vigil as they wait for news. Bigul Pandit, 21, was swimming with friends at Noreuil Park in Albury, when he failed to resurface aroun...
भारतलाई बिजुली बेच्ने काम सुरु
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको सक्रियतामा नेपालमा बिजुली आयत मात्र होइन बिजुली बेच्ने काम पनि सुरु भएको छ । लोडसेडिङबाट देशलाई मुक्त गरेका घिसिङकै पहलमा अहिले भारतलाई बिजुली बेच्ने काम सुरु भएको हो ।नेपालले भारतबाट विद्युत आयत गदै आएको छ । तर,...















