सिड्नीमा ”आई एम विथ डा केसी” भन्दै गर्जीए नेपाली

सबिन कार्की, सिड्नी  नेपालमा परिबर्तनका लागी ज्यान आहुति चढाउँदै डा गोबिन्द केसी १६औँ पटक अनसन बसिरहेको अवस्थामा सिड्नीमा पनि एक कार्यक्रमको आयोजना गरी केसीको आन्दोलनलाई प्रबासी नेपालीहरुले समर्थन र एक्बद्दता जनाए। तोकिएको समय भन्दा आधा घन्टा ढिलो सुरु गरिएको ...

एजकेयरमा बृद्माथि हातपात गरेका प्रकाशलाई आठ महिना जेल

सिड्नी । चार महिना अघि नर्थ सिड्नी क्षेत्रको ओपल एज केयरमा कार्यरत नेपाली युबा प्रकाश पौडेलले कार्यस्थलमा करिब ८० बर्षका बृद्दलाई पिटेको अभियोगमा उनलाई स्थानीय अदालतले जेल तोकेको छ । नर्थ सिड्नी स्थित म्यान्लीको स्थानीय अदालतले बुधबार पौडेललाई दोसी ठहर गर्दै जेल सजाय...

अन्ततःरबि र निकिताले गरे कानुनी बिहे

चर्चीत पत्रकार रबि लामिछाने र चलचित्र बिकास बोर्ड अध्यक्ष निकिता पौडेल बिचको पछिल्लो गसिप र प्रेम कहानीका समचारले चौतर्फि चर्चा बटुलेको बेला यि जोडीले कानुनी बिबाह गरेका छन् । पत्रकार रबिले नै आफुहरुले कानुनी रुपमा जिल्ला अदालत काठमाण्डौमा बिहे गरेको भन्दै फोटो सार्बजनि...

एन्टाले होली पर्ब मनाउने

सिड्नी । दश बर्ष अघि स्थापना भएको एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले यस बर्ष होली पर्बको अबसरमा ‘होली हंगामा’आयोजना गर्ने भएको छ ।एन्टाले प्रेस भेटघाट कार्यक्रम आयोजना गरी कार्यक्रमको जानकारी गराएको हो । एन्टाले बिगतका दिनहरु देखि नै सामाजिक कार्यमा सहयोग ...

सिड्नीमा थारु समुदायले मनायो माघी पर्ब

सिड्नी । सिड्नीका थारु समुदायले मक्कर संक्रान्ती अर्थात् माघे संक्रान्तिको अबसरमा सोहि दिन माघी पर्ब मनाएको छ । थारु समाज अष्ट्रेलियता सिड्नीको आयोजनामा मंगलबार टेम्पे पार्कमा माघी फेष्टिभल मनाएको हो ।नेपालका बिभिन्न जिल्लाहरुमा थारु समुदायको बाक्लो समुदाय छ । यो समुदा...

गोंगबुमा ग्यास सिलिन्डर पड्किँयो,एकको मृत्यु, ४ गम्भीर घाइते

काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ...

मोडलको असली अनुहार,१४ किलोग्राम चरेशसहित पक्राउ

काठमाडौं मोडल कान्छीमाया घलेलाई प्रहरीले १४ किलोग्राम चरेशसहित पक्राउ गरेको छ ।नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घलेलाई काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट पक्राउ गरिएको छ ।लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घलेलाई बौद्ध धर्मावलम्बीहरुले प्रयोग ...

‘सबैलाई खुशी दिन सकेँ !’

अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी ट्वान्टी प्रतियोगिताहरुमा व्यस्त नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने यतिबेला बंगलादेशमा छन् । आफूले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइरहेको सफलताले सबैलाई खुशी दिन सकेको बताउँदै उनले बिग व्यासपछि अझै आत्मविश्वास बढेको बताएका छन् ।बंगलादेश प्र...

बाबुरामको कटाक्ष – “काले काले मिलेर खाउँ भाले”

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम नँया शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले देशका ठूला भष्ट्राचारका काण्डहरुमा ठुला राजनीतिक दलकै नेताहरुको संलग्नता रहने कुरा पुष्टि भएको बताएका छन्।आईतबार आफ्नो ट्वीटर एकाउन्टमार्फत ट्वीट गर्दै डा.भट्टराईले देशका अरबौंका ठूला भ्रष्...

सिंगापुरको मिस एण्ड मिसेज हेरिटेजमा अदिति र दुर्गा

आगामी १२ फेब्रुअरी देखि १७ (अर्थात २९ माघदेखि फागुन ५) गतेसम्म सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल २०१९’ मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन् ।प्रतियोगीताको लागि नेपालको आधिकारीक संस्था ग्रिन आर्ट मिडियाले ...