रबि लामिछाने बारे डा. अर्यालको सनसनीपुर्ण खुलासा

विगतका केहि घण्टा देखि प्रतिष्ठा र नाम कमाएका पत्रकार रबि लामिछाने कहिले आफ्नो स्ट्याटसले त् कहिले पुर्व पत्नीको स्ट्याटसले गर्दा सामाजिक संजालले बनाएको कानुनको कठघरामा उम्मियेका छन् । कसैले विश्वास गरेका नै छन् रबि माथि त् कसैले अब शंका गर्न सुरु गरिसके ।रबिको साथ् दिने पनि देश विदेशका धेरै सुभ चिन्तक व फ्यान जे भने पनि हुन्छ उनि हरुको धेरै स्ट्याटस आयो । कसैले त् रबिको भगवान बुद्ध संग पनि तुलना गरे । तर यसै बीच अहिले डा एलियाको ट्विटले रबि माथि १ नयाँ आरोप लगाएको छ ।

डा. एलिया लेख्छिन : रवि लामिछाने नेपाल आउनुको कारण अमेरीकामा गुमेको छवि विभिन्न काम गर्दा डुबेपछि ऋणको भारी पारिवारिक कलह श्रीमती हुदाहुदै प्रेमीबाट बच्चा जन्मिनु अन्य अमेरिका बस्ने नेपाली हिरोइन र अरु युवतीसग समेत अनैतिक सम्बन्ध रहेपछि फेरि भाग्य चम्काउन नेपाल आएका हुन अहिले भाग्य चम्काररहेका छन ।

रवि लामिछानेले गरे ठुलो निर्णय: आजदेखि आजीवन र मृत्यु पछि पनि यस्तो गर्ने निर्णय !

आफ्नै पारिवारिक कारणले पछिल्ला केहि दिन यता धेरै चर्चा र विवादमा तानिएका युवा पत्रकार रवि लामिछाने यतिबेला सबै मिडियाका मुख्य विषय बनेका छन् ।

नेपालमा हुने गरेका अन्याय र अत्याचारका विरुद्ध आवाज उठाएर लाखौं शुभचिन्तकहरुका मन जितेका रवि किन यति धेरै चर्चामा आए ? व्यक्तिगत विषयलाई उठाएर विवादमा ल्याउनु उचित थियो वा थिएन ? त्यसको केहि दिनमै रविले नयाँ कामको सुरु गरेका छन् ।

उनले आज आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै “आजदेखि आजीवन र मृत्यु पछिपनि समाज सेवामा निस्वार्थ सम्लग्न हुने” बताए । बिकट कर्णाली प्रदेशको कालिकोटबाट यो पोस्ट लेख्दै छु। आजदेखि आजीवन र मृत्यु पछिपनि समाज सेवामा निस्वार्थ सम्लग्न हुने आधिकारिक प्रण गर्दछु। यो संगै “रबि लामिछाने फाउन्डेसन”को आधिकारिक जानकारी सहितको प्रतिबद्धता सगौरव सार्वजनिक गर्न चाहन्छु।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।