बिहेको हल्लापछि रबि र निकिताले मुख खोले,के पाक्दैछ खिचडी ?

काठमाडौं । डिभोर्स पछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु राम्रो साथी मात्र भएको बताएका छन् । उनीहरुले शुक्रवार एक्कासी मिडियामा आफुहरुको विवाह भएको भन्ने खबरहरु बाहिरिएपछी यि दुईले राम्रो साथि मात्रै भएक...

अमेरिका बाट बन्यो रविलाई सिध्याउने यस्तो षड्यन्त्र 

चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरि...

पत्रकार रबि लामिछानेको डिभोर्स,निकिता संग गर्दैछन् तेस्रो बिहे

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध कायम थियो ।एक साताअघि दुवैले इन्गेजमेन्ट गर्ने आफ्ना साथीभाइलाई जानकारी गराएका थिए । तर, त्यस बीचमा रवि कुनै काममा ...

अष्ट्रेलियामा नेपालीको इमान्दारिता,वाह ! निश्चल तिमीप्रति उच्च सम्मान

सिड्नी । अष्ट्रेलियामा नेपाली समुदाय दिन प्रतिदिन बढ्दो क्रममा छ । बिशेषतःउच्च शिक्षा हासिलका लागि सुनौलो भबिष्यको सपना देख्दै र बोक्दै जब टिआईए बाट पखेटा हालिन्छ तब जिन्दगीका बास्तबिकता सुरु हुन्छ ।सामाजिक संजालमा देख्दाको र आफैले भोग्दा अष्ट्रेलिया बिल्कुलै फरक छ । य...

बिग बास लिग छोडेर बंगलादेश उडे सन्दीप लामिछाने

सिड्नी । अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा राम्रो प्रदर्सन गर्दै मेल्बर्न स्टार्सलाई जिताउन सफल बनेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बिचमा नै बिग बास छोडेर बुधबार (केहि समय अघि) बंगलादेश उडेका छन् । उनको कुसल प्रदर्शनले उनी अहिले अष्ट्रेलियामा चर्चामा छन् ।...

फेसबुक अभियानले जन्मिएको अन्तराष्ट्रिय टोपी दिवस

अभियन्ता हुन् रामचन्द्र मरहट्टा १ जनवरी अर्थात् अंग्रेजी नयाँ बर्ष नेपालीहरुमा छुट्टै पहिचानको रुपमा परिचित हुदैछ। बिश्वभरी छरिएर रहेका नेपालीहरुमा अंग्रेजी नयां वर्षको दिनमा नेपाली टोपी लगाएर मनाउन थालेका छन्। अंग्रेजी नयाँ बर्षको परम्परागत उत्सव मनाउने शैलीलाई नै डोम...

शुभारम्भ

औपचारिक रुपमा गत बर्ष देखि संचालनमा आएको नेपाली टिभि अष्ट्रेलिया पछिल्लो समयमा अष्ट्रेलियामा रहेका नेपाली समुदायका बिच लोकप्रिय बनेको छ । संचालनको छोटो अबधिमा नेपाली आम समुदायको माया र साथ पाउन सफल रहेको टिभिले आम समुदायको माग र अनुरोधलाई मध्यनजर गर्दै २४ सै घण्टा समचार...

‘बैंस जति साइकलको पाङ्ग्रोमा पोखियो’ – विश्व साइकल यात्री पुष्कर शाह

पछिल्लो बुढासुुब्बा गोल्डकपको एउटा म्याचमा अतिथि पत्रकार ‘रो’ मा साइकल यात्री पुुष्कर शाह थिए । उनलाई देख्नेबित्तिकै एक सञ्चारकर्मीले नामको चिर्कटो कार्यक्रम सञ्चालकलाई थमाए । उनले साइकलबाट विश्वमा साढे पाँच फन्को मारेको र देशको झण्डा संसारमा घुुमाइसकेको व्यक्ति भनेर पर...

पारस जन्मदिन मनाउन साथीहरुसंग चितवनमा

काठमाडौं । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने हुनुभएकोे छ ।शनिवारै चितवन आउनुभएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ । पुर...

सीके राउतसँग वार्ता नहुने : सरकारी वार्ता टोली

सीके राउतसँग वार्ता गर्ने कुनै एजेण्डा नरहेको सरकारी वार्ता टोलीले स्पष्ट पारेको छ । सरकारद्धारा गठित राजनितिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विखण्डनकारी मुद्दा बोकेको समूहसँग वार्ताको कुनै औचित्य नहुने बताउनु भएको हो । सुनसरी सदरमुकाम इनरुवामा संचारकर्मीहरुसँग...