अमेरिकामा गगन थापाले भने एनआरएनले दोहोरो नागरिकता पाउनुहुन्छ

५ अप्रिल सिड्नी । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अमेरिकामा रहेका नेपालीलाई दोहोरो नागरिकताका बारेमा ढुक्क हुन आश्वस्त बनाएका छन्।वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा एक्काइसौँ शताब्दीका लागि विश्वव्यापि नेतृत्व र सार्वजनिक प्रशासन विषयक दु...

किन राजदूतले समाचार/तस्वीर नछाप्न ‘उर्दी’ जारी गरे?

बीएल विशेष/वासिङ्टन डीसी नेपाल पुगेर प्रचण्डले अमेरिकामा रहेका 'केही नेपाली' आफ्नो भ्रमणप्रति भ्रम छर्न र नेपालको बेइज्जत गर्न लागिपरेको भन्दै गुनासो गरे।तर, त्यस्तो वातावरण बनाउँन अमेरिकाका नेपाली राजदूतको भूमिका पनि उत्तिकै जिम्मेवार थियो भन्ने पनि बुझ्न जरूरी छ। उ...

अमेरिकामा नेपालीहरुले नेपालीलाई हेप्दा रहेछन् : प्रचण्ड

काठमाण्डौ । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वेदश फिर्ता भएका छन् । पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका गएका उनी स्वेदश फिर्ता हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग बोल्दै उनले अमेरिकामा आफुलाई फसाउन ख...

मे मा एनआरएनएन ओसेनियाको क्षेत्रीय सम्मेलन

२२ मार्च सिड्नी । एनआरएनएन ओसेनियाले शुक्रबार साँझ सिड्नीमा औपचारिक रुपमा पत्रकार भेटघाट मार्फत् आफ्नो भाबी कार्यक्रम बारे जानकारी गराएको छ । एनआरएनएन ओसेनियाले यही मार्च ११ र १२ तारीखका दिन सिड्नीमा एनआरएनएन ओसेनियाको क्षेत्रीय सम्मेलन गर्ने भएको हो ।उक्त सम्मेलनमा २०...

गैर आवासीय नेपालीको दोहोरो नागरिकताको हक समाप्त

पुरुषोत्तम ढकाल, लसएन्जलसदोहोरो नागरिकताको हक उपयोग गर्ने गैर आवासीय नेपालीलाई तीनदेखि पाँच वर्षसम्म कैद र एकदेखि तीन लाख रुपियासम्म जरिवाना गर्ने गरी नागरिकता विधेयकमा सहमति जुटेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको वि...

दुई समलिङ्गी नेपाली युवालाई पार्टनर भिषा

सिड्नी । सिड्नीमा दुई नेपाली युवाहरुले समलिङ्गी भिषा पाएका छन् । उनीहरुले श्रीमान श्रीमती सरह बस्न पाइने पार्टनर भिसा पाएका हुन् । यो नेपाली समलिङ्गी युवाहरुलाइ अस्ट्रेलियन सरकार ले कानुनि मान्यता अनुसार भिसा दिएको पहिलो घटना पनि हो । अस्ट्रेलियन सरकारले गएको वर्ष...

राष्ट्रपतिको लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प हिड्यो

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी गत आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन...

अष्ट्रेलियामा होलीको रन्को

सिड्नी पछिल्लो समय नेपालमा भन्दा पहिले अष्ट्रेलियामा चाडपर्बले छुने गरेको छ । नेपालमा अहिले सम्म होलीको कुनै रौनक छैन तर,अष्ट्रेलियामा होली खेल्न सुरु गरिएको छ । शनिबार मात्रै एक होली कार्यक्रम सम्पन्न भईसकेको छ । यसै साताबाट सुरु भएको होलीको रौनकले आउदो शनिबारको दिन...

राष्ट्रपतिको सवारीमा सर्बसाधारणले गरे अबज्ञा

काठमाडौँ — मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् । मंगलबार साँझ पनि उ...

पर्यटनमन्त्री रबिन्द्र अधिकारी सवार सबार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

सबिन कार्की, सिड्नी पर्यटन रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको गृहमन्त्रालयले जनाएको छ। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन...