१२ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब आफूले राजनीतिबाट छिट्टै विदा लिन मन लागेको बताएका छन् । वाईसिएल नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले अब राजनीतिमा नेतृत्वमा लामो समय बस्नु भन्दा पनि विश्राम लिएर संस्मरण लेख्न मन लागे...
राजनीति
माधब कुमार नेपाल अध्यक्ष रहने गरी ‘ एमाले समाजवादी’ आयोगमा दर्ता
२ भाद्र, काठमाडौं । माधबकुमार नेपालको अध्यक्षता रहने गरी बुधबार निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता भएको छ । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी)...
काँग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ५२ हजार ७११
१२ साउन, काठमाडौं । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो ।क्रियाशी...
माधब नेपाल समुहलाई आममाफी दिन्छुःओली
७ साउन,काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनुभएको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने ब...
आज विपी कोईराला स्मृति दिवस
६ साउन,काठमाण्डौ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ ।विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको ...
एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको छलफल
३ साउन,काठमाण्डौ । नेकपा (एमाले) प्रवेश गरेका पूर्वमाओवादी नेताहरूसँग नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छलफल गरेका छन्। एमाले नेता लेखराज भट्ट निवासमा भएको छलफलमा भट्टसहित टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहसँग विप्लवले छलफल गरेका हुन्। पछिल्लो समय विभिन्न...
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रतिनिधिसभामा विश्वासको मत माग (यस्तो छ संबोधनको पूर्णपाठ)
३ साउन,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत मागेका छन् । आजको प्रतिनिधिसभाको जारी दोस्रो बैठकमा देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरुसँग माग गरेका हुन् ।देउवाले विश्वासको मतको प्रस्ताव राखेपछि अहिले संसद्मा प्रतिनिधि...
नेपाल समूह निकटको ‘अखिल फोर्स’ गठन
३१ असार,काठमाण्डौ । नेकपा एमालेका बरिष्ट नेताद्य माधब कुमार नेपाल र झलनाथ खनाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘अखिल फोर्स’ गठन गरेको छ । बिहीबार प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा आयोजित कार्यक्रममा अखिल फोर्स गठन गरिएको हो। फोर्सको संयोजकमा तपेन्द्र शाही ...
मध्यरातमा एमाले एकताका दश बुदे सहमति, माधव नेपाल असन्तुष्ट,सर्बोच्चमा हस्ताक्षर कायमै
२८ असार,काठमाण्डौ । नेकपा एमाले भित्रको बिबाद समाधानका लागि बनेको कार्यदलले मध्यरातमा दश बुदे सहमति गरेको छ । ओली र माधव समुहका तर्फबाट कार्यदलमा रहेका सदस्यहरुले पछिल्लो समय दिनहुँ छलफल गर्दे सहमति नहुने फेरी छलफल गर्ने गरेर अन्ततः सहमति जुटाएको हो ।यसले जेठ २ अघिकै प...
जसले हस्ताक्षर फिर्ता लिँदैन त्यो एमाले हुँदैनः ओली
१९ असार,काठमाण्डौ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको पक्षमा हस्ताक्षर गरेकाले फिर्ता नलिए उनीहरु एमाले हुन नसक्ने चेतावनी दिएका छन् । आज पार्टी बैठकलाई संवोधन गर्दै ओलीले पार्टीको विरोध गर्ने, सरकारको विरोध गर्नेहरु एमालेको नेता कार्यकर्ता हुन न...

















