गुट–उपगुटले कांग्रेस कमजोर भयो: प्रकाशमान

फागुन १३,काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  गुट–उपगुटले कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको उल्लेख ग...

सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

बैशाख २५ मंगलबार | रासस सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को का...

इलाम अपडेट : राजावादी उम्मेदवारको ‘कन्तबिजाेक’

नेपालमा पछिल्लो समय गणतन्त्रका विपक्षमा राजावादीहरूको स्वर चर्को मात्र सुनिंदै आएको छ । गणतन्त्र नेपालका लागि अफापसिद्ध भइसकेको भन्दै पछिल्लो समय राजावादीहरुको सक्रियता समेत बढेको छ । जसको मुख्य अगुवाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरिरहेको छ ।उनीहरूको चर्को...

सरकार बनाउने कसरतमा काँग्रेस–एमाले

बैशाख १६ आइतबार | गत २०८० फागुन २१ गते सत्ता–समीकरण फेरिएर बनेको पाँच दलीय गठबन्धनको सरकार दुई महिना नपुग्दै धरापमा पर्ने सम्भावना बढेर गएको छ । नयाँ समीकरणका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कसरत भैरहेको राजनीतिक वृत्तमा चर्चा चलेको छ । काँग्रेस...

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण

काठमाडौं,फागुन २१ । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । तीनैजनाको मन्त्रालय तोकिएको...

प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीहरु नियुक्त गर्दै,सपथ आजै हुने

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गरि नया मन्त्रीहरु नियुक्त गर्ने तैयारी गरेका छन् ।उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका हुन ।...

वामदेवलाई एमालेको अध्यक्ष बन्ने रहर

असार १५ शुक्रबार | ‘जाग्यो रहर पापी शहरको, छैन सिमाना आफ्नै रहरको’ भनेझैं वामदेव गौतमलाई पनि नेकपा (एमाले) को अध्यक्ष र प्रधानमन्त्री बन्ने रहर जागेको छ । एकता राष्ट्रिय अभियान नामको पसल खोलेर बसेका नेता गौतम बोर्ड झुण्ड्याएको पसल नचलेपछि एमालेमै फर्केर विहान उठेदेखि र...

कांग्रेस र एमाले दबावमा, भट्टराई तनावमा

असार ८  | नेपाली राजनीतिका ठेकेदारहरु सत्तालाई आफ्नो वरिपरि घुमाउन जे पनि गर्न तयार हुने गरेका छन् । खासगरी साउथ ब्लकको निर्देशनमा सत्ता शासनमा पकड जमाउन राजनीतिक मोर्चा बन्दी गरेर फेबीकल झै टाँसिन मन पराउँछन् ।गुट, फुट र चौतर्फी लुट गर्नेहरु शासनलाई आफू अनुकुल डोर्याउ...

मन्त्रीमण्डलमा कांग्रेसबाट तीन जना मन्त्री थपिए

बुधबार, बैशाख २० राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।तीनै जना कांग...

गठबन्धनको बैठक सुरु

चैत १४ मंगलबार | (रासस) मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने ...