१३ पौष,काठमाण्डौ| (रासस) प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा...
राजनीति
प्रचण्डलाई भारत र चीनको बधाई
११ पौष,काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा नियुक्त गरेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै...
नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
६ पौष,काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउबा निर्वाचित भएका छन् । महामन्त्री गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका हुन् । निर्वाचनमा सबै ८९ जना सांसदहरु...
देउवालाई पौडेल, सिंह, निधि र शशाङ्कको साथ
६ पौष,काठमाण्डौ | पत्रपत्रिका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् ।एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउव...
एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने
काठमाडौ । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले आज शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।नेकपा एमालेले सबै क्लस्टर मि...
जनइच्छाविपरित कार्य गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने व्यवस्थाको माग
८ साउन,काठमाण्डौ । जनइच्छाविपरित कार्य गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने व्यवस्था कानुनमै राख्नुपर्ने माग गरिएको छ। निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित ऐन संशोधन, परिमार्जन तथा एकीकृत गर्ने कार्य थालेको बेला सरोकारवालाले यस्तो व्यवस्था गर्नुपर्ने सुझाव दिएका ह...
कांग्रेसको निर्णय : तालमेल गरेरै चुनावमा जाने, प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा दाबी
३ साउन,काठमाण्डौ । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्ध...
गठबन्धन गर्दा घात भयो अब एक्लै शक्ति आर्जन गर्छु : नेपाल
२७ असार,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन्। आज कैलालीको धनगढीमा आयोजित एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमा उनले आफ्नो पार्टी स्थानीय त...
आज मध्यरातदेखि ‘मौन अवधि’
२७ बैशाख,काठमाण्डौ । स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरी...
ओलीले उत्तेजित भाषण गरेको २४ घण्टा नवित्दै कांग्रेस युवा नेताको हत्या
२६ बैशाख, चितवन । नेपाल तरुण दल जिल्ला कार्य समिति चितवनले नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलित संघ र नेविसंघ चितवनका पूर्व सदस्य अनिल परियार ‘कान’माथि योजनाबद्ध तवरले नियोजित आक्रमण गरेर हत्या गरिएको जनाएको छ ।तरण दलले आज एक विज्ञप्ति जारी गर्दै स्...
















