१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा पुन केपी शर्मा ओली विजयी हुनुभएको छ । अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरे । निर्बाचित नेतृत्व सहित ...
राजनीति
एमाले महाधिवेशनः ओली पक्षबाट धाँधलीपछि भीम रावलले दिए कडा प्रतिक्रिया
१४ मंसिर,चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । मतदान बिहान १० बजेसम्ममा सम्पन्न हुने बताइएको छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्क...
एमाले महाधिबेशनः भीम रावल लगायतलाई भोट नहाल्ने केपी ओली पक्षले बाड्यो ‘सुची’
१४ मंसिर,काठमाण्डौ । चितवनको सौराहामा जारी नेकपा एमालेको अधिबेशन अन्तर्गत नेतृत्व (अध्यक्ष) सहितका केहि पदहरुमा मतदान भैईरहेको छ । यो समचार तयार पार्दा सम्म करिब १ हजार प्रतिनिधिहरुले मतदान गरिसकेका छन् ।यसैबिच अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका प्रत्यासी उमेद्दबा...
एमाले महाधिबेशनःअध्यक्षका पदमा केपी ओली र भीम रावल बिच चुनाब हुने
१३ मंसिर,काठमाण्डौ । नेकपा (एमाले) को आगामी नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावल बिच अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् ।रावलले अध्यक्ष पदमा उमेद्दवारी दर्ता गराएपछि ओलीले पनि मन...
एमाले महाधिबेशनःभीम रावलले दिए अध्यक्षमा उमेद्दवारी
१३ मंसिर,काठमाण्डौ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ । अध्यक्षमा दाबेदारी गरेका भीम रावलले मनोनयन दर्ता गरेका छन् । रावलल...
भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना बाहिरबाटै प्याक गरेर लगिने
१२ मंसिर,काठमाण्डौ । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् ।अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै ...
ओलीको सूची अस्वीकार गरेर निर्वाचन माग गर्दै भीम रावल
१२ मंसिर,चितवन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय कमिटीको सूचीलाई अस्वीकार गर्ने भएका छन्। शनिबारको बन्दसत्रमा झिनो विरोधका आवाजका बीच सूची तयार गर्ने अधिकार पाएका ओलीले आजकै बन्दसत्रमा त्यो प...
ओलीको दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउँछौं: नेपाल
११ मंसिर,काठमाण्डौ । ललितपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन् । नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक...
एमाले महाधिवेशन : बन्दसत्र सुरु हुदै
११ मंसिर, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अबको केहि समयमा बन्दसत्र सुरु हुने भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुदैछ ।एमाले प्रचार विभाग प्रमुख...
३५ महिलासहित १०६ जना एमाले महाधिवेशन प्रतिनिधि मनोनीत
८ मंसिर, काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनका लागि १०६ जना प्रतिनिधि मनोनयन भएका छन् । आज (बुधबार) ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।मनोनितमध्ये ३५ जना महिला प्रतिनिधि छन् । एमालेले यी १०६ मध्येमा माओ...
















