प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

३ पौष,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ...

कांग्रेस महाधिवेशन : मतगणनामा शेरबहादुर देउवाको अग्रता

२८ मंसिर,काठमाण्डौ । काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो । अहिलेसम्म २६७७ मत गनिसक्दा देउवाले १२६५ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेख...

कांग्रेस महाधिवेशन : १ हजार ३६५ जनाले गरे मतदान

२७ मंसिर,काठमाण्डौ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ३६५ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३.३० बजेसम्म एक हजार ३६५ मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । कूल १३२ पदका ल...

कांग्रेसमा महाधिवेशन : १३४ पदमा ५४८ उम्मेदवार

२६ मंसिर,काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्ति...

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप सिङ्गारियो

२३ मंसिर,काठमाण्डौ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ ।आम सर्वसाधारणको विभिन्न भेला, छल...

नेपाली काँग्रेसमा ४३१९ जना महाधिबेशन प्रतिनिधि

२२ मंसिर,काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । कांग्रेसले आफ्नो वेबसाइटमा ४ हजार ३१९ जना महाधिवेश...

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

१९ मंसिर,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा कलाकार रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा उनी कमल थापा प्यानलकी कुन्ती शाहीसँग पराजित भएकी हुन् ।उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जु...

जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशनमा देउबाको सम्बोधन

१८ मंसिर,सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली कांग्रेसका शुभेच्छुकहरुको संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिबेशन शनिबार जुम मिटिङ मार्फत् शुरु भएको छ ।अधिबेशन समारोहलाई नेपाली कांग्रेस सभापती तथा सम्मानित प्रधानमन्त्री शेरबहादुर देउबाले सम्बोधन गर्नु भएको...

राप्रपा अध्यक्षमा उम्मेदवारी शुल्क १ लाख

१६ मंसिर,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।...

आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन हुदै

१६ मंसिर,काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका त...