७ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ ।महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर...
राजनीति
चितवनबाटै चुनाबमा उठ्ने प्रचण्डको घोषणा
७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् ।चितवनमा आयोजित एक कार्यक्रममा उनले सो कुरा उद्घोष गरेका हुन् । उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँ...
देउवा दम्पत्ति डडेलधुराबाट महाधिवेशन प्रतिनिधमा सर्बसम्मत चयन
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन्। सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि भएका हुन्। कांग्रेस नेता तथा देउवा पत्नी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम...
आज १४८ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको अधिवेशन हुदै
६ मंसिर, काठमाडौं । आज नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन आज अधिबेशन हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले...
शसस्त्र जनयुद्धको राजनीतिक उपलव्धिप्रति गर्व छ : प्रचण्ड
५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र जनयुद्धपछि भएको विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गरेका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शा...
एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा
५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आईतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएप...
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : फोरम
२९ कार्तिक, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउनुपर्ने बताएको छ । सोमबार फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै न्यायालयलाई जोगाउनका लागि प्रधान न्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने माग राखेक...
आज १३ जिल्लामा नेपाली कांग्रेस वडा अधिवेशन हुदै
२७ कार्तिक, काठमाडौं। क्रियाशील सदस्यता वितरण विवाद हल हुन नसकेपछि नेपाली कांग्रेसले बाँकी १३ जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।गूटगत विवादमा फसेको कांग्रेसले पटक पटक सार्दा पनि १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नै गर्न नसकेपछि शनिबार १३ जिल्लामा अधिवेशनमार्फत् क्षेत्...
केपी ओली आफै ठेगान लागिसके:माधव नेपाल
२६ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सकेको प्रतिकृया दिएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले सो कुरा बताएका हुन् ।उनले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुना...
एमसीसी उपाध्यक्ष फतिमाको ओलीसँग भेट
२४ भाद्र, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमारको टोली प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ ।बिहिबार बिहान काठमाडौँ आइपुगेको उक्त टोलीले आफ्नो पहिलो भेटवार्ता पूर्वप्रधानमन्त्...















