२४ चैत्र,काठमाण्डौ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ३ बजे शपथ लिएका हुन् ।नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्...
राजनीति
प्रधानमन्त्री र मन्त्रीले समेत पार्टीका लागि भोट माग्न नपाउने
२३ चैत्र,काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले समेत भोट माग्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्म...
तालमेलको ‘मोडालिटी’बारे थप निर्णय लिँदै गठबन्धन
२१ चैत्र,काठमाण्डौ । नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने ...
गठबन्धन बाटै चुनाव लड्ने प्रचण्डको दाबी
१७ चैत्र,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन लड्नेमा कुनै दुबिधा नरहेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकत...
गठबन्धनले निरन्तरता पाउने प्रचण्डको दाबी
१० चैत्र,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावसम्मनै गठबन्धन नटुट्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्तामा रहेका दलहरु मिलेरै तीन तहकै चुनावमा सहभागी बन्ने बताए ।चितवनमा यसपालि ...
चुनावी तालमेलको मोडालिटी बनाउँदै सत्ता गठबन्धनमा दल
९ चैत्र,काठमाण्डौ । सत्ता गठबन्धनमा आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ...
एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपा सहित ८ साना दलद्वारा प्रदर्शन
२६ माघ,काठमाण्डौ । अमेरिकी सहयोग परियोजना ‘एमसीसी’विरुद्ध काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । विभिन्न ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय...
प्रचण्ड र माधवलाई देउवाको बचन मेरो तर्फबाट दायाँबायाँ हुँदैन
२० माघ,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका भेटमा प्रधानमन्त्री देउवाले यस्तो...
सत्ता गठबन्धनकाे बैठक सकियाे
१५ माघ,काठमाण्डौ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे बैठक केही बेरअघि सकिएकाे हाे । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने उपस्थित भएका थिएनन् । स्थानीय तहकाे निर्वाचनकाे मितिबारे सरकारलाई सुझाव दिन...
वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत
४ माघ,काठमाण्डौ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत ...
















