१२ चैत्र,काठमाण्डौ । सर्लाहीमा क्लबको भवन बनाउने विषयमा विवाद हुँदा संघीय प्रमोद साह गम्भीर घाइते भएका छन् । शनिबार बिहान जिल्लाको ईश्वरपुर नगरपालिका-६ वयलबासमा झडप हुँदा सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद साह गम्भीर घाइते भएका हुन् । प्रहरीका अनुसार सांसद साहको टा...
नेपाल
विश्व बैंकले नेपाललाई १५करोड डलर ऋण दिने
११ चैत्र,काठमाण्डौ । विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धि...
पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै
१० चैत्र,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले...
गठबन्धनले निरन्तरता पाउने प्रचण्डको दाबी
१० चैत्र,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावसम्मनै गठबन्धन नटुट्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्तामा रहेका दलहरु मिलेरै तीन तहकै चुनावमा सहभागी बन्ने बताए ।चितवनमा यसपालि ...
चुनावी तालमेलको मोडालिटी बनाउँदै सत्ता गठबन्धनमा दल
९ चैत्र,काठमाण्डौ । सत्ता गठबन्धनमा आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ...
पलप्रकरणः मुद्दामा आजबाट बहस हुने
९ चैत्र,काठमाण्डौ । नाबालिग बलत्कारको अभियुक्त पुर्णबिक्रम शाह बिरुद्दको मुद्दामा आज बाट बहस हुने भएको छ । जिल्ला अदालत तनहुँले शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीसहित नाबालिगको समेत बयान लिएको छ ।मंगलबार जिल्ला अदालत तनहुँले उनीहरुको बयान लिएको हो । सरकारी वकिलसमक्...
पल प्रकरणःमेनेजरलाई मतियारको कसुरमा ७ बर्ष कैद सजाय माग
८ चैत्र,काठमाण्डौ । नाबालिका बलत्कारको अभियोगमा तनहुँ सरकारी वकिलको कार्यालयले मंगलबार अभिनेता पल शाह बिरुद्दा जिल्ला अदालतमा १४ बर्षको कैद र मनासिब क्षतीपुर्तीको मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता ग...
पलप्रकरणःअनुसन्धान सकियो,प्रहरीले सरकारी वकिललाई बुझायो फाईल
७ चैत्र,काठमाण्डौ । नाबालिका माथि बलत्कारको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सोमबार तनहुँ प्रहरी सकेर फाईल सरकारी वकिलाई बुझाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले यस अघिन...
नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ
७ चैत्र,काठमाण्डौ । चितवनमा बाल यौन दुर्ब्यबहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नं. १ बरुवास्थित सोमेश्वर उच्च मा.बि.का शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।...
प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती पावर सब-स्टेसनको उद्घाटन
५ चैत्र,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार खिम्ती पावर सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गर्नु भएको हो । खिम्ती सब–स्टेसन २ सय २० र १ सय ३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्र...














