४ चैत्र,काठमाण्डौ । पल शाहले नाबालिगलाई बलात्कार गरेको अभियोग पत्रमा राखिएको सरोज ओलीको बयान पल शाह विरुद्ध देखिएको छ।'पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रुँदै हिँडेको र पीडितलाई विभिन्न बहाना बनाई गाली गरेर बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट ...
नेपाल
पल प्रकरणः नाबालिगको बयान “मायाको नाटक गरेर यौन शोषण गरे”
४ चैत्र,काठमाण्डौ । नाबालिग बलात्कार गरेको दाबी सहित नवलपुर जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाबालिग पीडितले पल भनिने पूर्णविक्रम शाहले मायाको नाटक गरेर यौन शोषण गरेको उल्लेख छ। अभियोग पत्रमा रहेको नाबालिगको संक्षिप्त बयानमा शाहले पटक-पटक बलात्कार गरेको उल्लेख ...
अभिनेता पल शाहविरुद्ध १२ देखी १४ बर्ष जेल सजायको माग सहित नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता
४ चैत्र,काठमाण्डौ,न्युज कारखाना । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई...
फागुपूर्णिमाको अबसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना
३ चैत्र,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। देउवाले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज ...
एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु
२ चैत्र,काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो ।मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता...
साउदीमा मृत्युदण्ड सुनाइएका दुई नेपाली युबालाई आममाफी दिन नेपालको आग्रह
२ चैत्र,काठमाण्डौ । नेपाल सरकारले साउदी अरेबियाको अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीको जीवन रक्षा (आममाफी)गरिदिन आग्रह गरेको छ। दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काल...
जबरजस्ती रङ दल्ने र लोला हान्नेहरुलाई नेपाल प्रहरीको चेतावनी
२ चैत्र,काठमाण्डौ । प्रहरीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरजस्ती) रङ दल्ने, लोला हान्नेहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाउने चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार सबै नागरिकहरुलाई होलीलाई मर्यादित रूपमा मनाउ...
क्रिप्टोकोे अवैध कारोबार : नौ करोड ७४ लाख हिनामिना
१ चैत्र,काठमाण्डौ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ ।वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दाय...
गीत सुनेर उत्तेजित हुनु पर्दैन : प्रचण्ड
३० फाल्गुन, धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन्।माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेताव...
डेढ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान
२७ फाल्गुन,काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने न...
















