नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेशमा बेच्न बाटो खुल्यो

२० चैत्र,काठमाण्डौ । रमेश लम्साल (रासस) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ ...

७७ वटै जिल्ला प्रशासनलाई बजार अनुगमन गर्न सरकारको निर्देशन

२० चैत्र,काठमाण्डौ । सरकारले बजार अनुगमन गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको हो ।गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, ...

चितवनमा विक्रमबाबा मेला सुरु

१८ चैत्र, चितवन । हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाक...

गठबन्धन बाटै चुनाव लड्ने प्रचण्डको दाबी

१७ चैत्र,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन लड्नेमा कुनै दुबिधा नरहेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकत...

पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

१६ चैत्र,काठमाण्डौ । (रासस) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवद्र्धनबाट हुनेमा जोड दिएक...

पलप्रकरणः कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश

१६ चैत्र,काठमाण्डौ । नाबालिग बलत्कार अभियोगमा पुर्पक्षका लागि कारागारमा राख्न जिल्ला अदालत तनहुले दिएको आदेशको बिरुद्दमा अभियुक्त पल शाहका वकिलले उच्च अदालत पोखरमा दिएको निबेदन उपर प्रारम्भिक आदेश आएको छ । नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहला...

जनकपुर–जयनगर रेलको उद्घाटन हुने

१६ चैत्र,काठमाण्डौ । जनकपुर–जयनगर रेल्वे सेवाको आगामी शनिबार उद्घाटन हुने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा सीमापार रेल सेवा सुरुवात गरेर रेलको उद्घाटन गर्ने तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सन् २०१४ देखि रेलमार्ग स्तरोन्नत...

पल शाह जिल्ला अदालतको आदेशविरुद्द उच्च अदालत जाँदै

१५ चैत्र,काठमाण्डौ । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध मंगलबार पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् ।पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त ब...

धनुषामा मोटरसाइकल दुर्घटनामा ४ बालकको मृत्यु, एक घाइते

१५ चैत्र,काठमाण्डौ । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार साँझ सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्...

नेपाल-चीन सम्झौता : चाइना–नेपाल रेल्वेदेखि अरनिको राजमार्ग मर्मत

१३ चैत्र,काठमाण्डौ । नेपाल र चीनबिच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । शनिवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भएको भेटवार्तामा स...