चैत्र ३, काठमाडौँ । न्युज २४ टेलिभिजन बाट प्रसारित सिधा कुरा जनता सँगका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्द टेलिभिजन कार्यक्रममा बोलेको भन्दै माओवादी कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।रविले बो...
नेपाल
राष्ट्रपतिको लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प हिड्यो
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी गत आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन...
राष्ट्रपतिको सवारीमा सर्बसाधारणले गरे अबज्ञा
काठमाडौँ — मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् । मंगलबार साँझ पनि उ...
टिकापुर घटनाका मुख्य नाईके रेशम चौधरीलाई जन्मकैद
कैलाली । कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य नाईके रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले हाल सांसदको पनि सपथ खाइसकेका चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला स...
ब्यारेकभित्रै जवानद्वारा गर्धनमा गोली प्रहार गरी आत्महत्या
कञ्चनपुर, २१ फागुन । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । ...
एनसेलपछि अरु को-को छन् नेकपाको कारवाही गर्नुपर्ने लिस्टमा
काठमाडौं । अरबौं करछली गर्दै आएको एनसेलमाथि नेकपाले केहिदिन घोषितरुपमा कारवाही गर्यो । जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि आफुले प्रतिनिधिमूलक कारबाही गरेको नेपाल कम्युनिष्ट पार्टीले दावी गरेको छ ।एनसेलको घोटाला बिरुद्ध नेकपानिकट अखिल (क्र...
आज महाशिवरात्रि ,भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै
काठमाडौँ, २० फागुन (रासस) फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । श...
हेलिकप्टर दुर्घटना पुर्ब मन्त्री अधिकारीको यस्ता हसिला तस्विर
काठमाण्डौ । बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य ७ सवार यात्रुको निधन भएको खबर संगै मन्त्रीको दुर्घटना पुर्ब ताप्लेजुङमै सहभागी एक कार्यक्रमको तस्विर सार्बजनिक भएका छन् । हेलिकोप्टरमा मन्त...
पर्यटनमन्त्री अधिकारी सहित हेलिकप्टरमा सवार ६ जनाकै निधन
चर्चित पर्यटन रवीन्द्र अधिकारी सहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा सबार सवैको निधन भएको छ । बुधबार दिउसो ताप्लेजुङ जादै गर्दा हेलिकप्टर...
पर्यटनमन्त्री रबिन्द्र अधिकारी सवार सबार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना
सबिन कार्की, सिड्नी पर्यटन रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको गृहमन्त्रालयले जनाएको छ। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन...














