पर्यटनमन्त्री रबिन्द्र अधिकारी सवार सबार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

  SABIN KARKI SYD

सबिन कार्की, सिड्नी

पर्यटन रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको गृहमन्त्रालयले जनाएको छ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको  छ।

बिस्तृत बिबरण भने आउन बॉंकी छ। थप समचार पढ्नका लागि नेपाली टिभि हेर्दै गर्नु होला ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।