चर्चित पर्यटन रवीन्द्र अधिकारी सहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा सबार सवैको निधन भएको छ ।
बुधबार दिउसो ताप्लेजुङ जादै गर्दा हेलिकप्टर दुर्घटनामा परेको र सबार सबैको निधन भएको नागरिग उड्डयन प्राधिकरणले पुष्टि गरेको हो ।