तराईमा विनाशकारी हावाहुरीमा तीन दर्जनको मृत्यु ५ सय भन्दा बढी घाइते

काठमाण्डौ आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत  हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना बढी घाइते भएको जानकारी दिनु भएको छ । साथै उक्त घटनामा ज्यान गुमाउने प्रति शोक  प्रकट ...

नेपालगञ्जमा भेटियो हतियार बनाउने कारखाना

काठमाडौं- बाँकेको नेपालगञ्जमा घरेलु हतियार बनाउने कारखाना फेला परेको छ। हतियार निर्माण हुने सूचना पाएको प्रहरीले छापा मार्दा घरेलु हतियार बनाउने कारखाना नै पत्ता लगाएको हो ।प्रदेश ५ प्रहरीको विशेष व्युरोले हतियारको कारखाना लगाउने जंघवीर नेपालीलाई पक्राउ गरेको छ । पक्राउ...

यात्रुलाई हर्टअट्याक भएपछि ट्याक्सीले सडकमै छाडेर भागेपछि (भिडियो)

काठमाडौं, १५ चैत । शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्दै गएको छ । जसमा ट्याक्सी चढेका एक यात्रुलाई हर्टअट्याक भएपछि चालकले अस्पताल नलगी सडकमै ओरालेर भागेको देखिन्छ ।भिडियोमा जनाइएअनुसार सो घटना चाबहिलको सडकमा भएको हो । ट्याक्सी चढेको केही बेरमै एक ...

अमेरिकामा नेपालीहरुले नेपालीलाई हेप्दा रहेछन् : प्रचण्ड

काठमाण्डौ । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वेदश फिर्ता भएका छन् । पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका गएका उनी स्वेदश फिर्ता हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग बोल्दै उनले अमेरिकामा आफुलाई फसाउन ख...

अमेरिकाबाट फर्किए प्रचण्ड दाहाल

काठमाण्डौ ।पूर्वप्रधानमन्त्री प्रचण्ड दाहाल पत्नी सीता दाहालको उपचार गरेर बिहिबार स्वदेश फर्किएका छन्। सीताको उपचारका लागि दुई साता अघि दाहाल अमेरिका गएका थिए । त्रिभुवन विमानस्थलमा अध्यक्ष दाहाललाई नेकपाका महासचिव बिष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वागत ...

नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरी कोसी ब्यारेजमा फालेकाे रमिलाकाे शव फेला

काठमाण्डौ। २६ वर्षीया मोरङको बेलबारी-४ की रमिला राईको हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा शव भेटिएको छ। नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले हत्या गरी कोसी ब्यारेजमा फालेकाे रमिलाकाे शव बुधबार भेटिएकाे छ । रमिलाको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्त...

वैशाखदेखि पाइपलाइनबाट पेट्रोल आयत हुने

चैत्र ८ बहुप्रतीक्षित मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो ।निकुञ्जको नौ किलोमिटर क्षेत्रको रुख...

अमेरिका पुगेका ‘प्रचण्ड’विरुद्ध उजुरी,पक्राउ गर्न ब्यापक माग

काठमाडौं, चैत ५ ।केहिदिन अगाडि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै त्याहाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादु...

पहिला मुड्की अनि श्रमस्वीकृति !

चैत्र ५ संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्‍यो। जनकपुरको क्याम्पस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो। प्रदेश २ बाट वैदेशिक रोजगारमा जानेहरू खुसी भए।यहाँबाट पहिलो श्रम स्वीकृति धनुषा धनौजी—५ का मोहम्मद जिलानी मोमिमनलाई १० मिनेटम...

अमेरिका उडे प्रचण्ड

३ चैत्र काठमाण्डौ । नेकपा अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि आईतबार अमेरिका प्रस्थान गरेका छन् ।अध्यक्ष दाहालसँगै उनका स्वकीय सचिव तथा छोरी गंगा दाहाल सहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेज मार्फत अमेरिका प्रस्थान गरेका हुन...