काठमाडौँ– पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालले बैबाहिक जीवनको ५० औ बर्ष गाँठको अबसर पारेर बिहिबार केहि समय अघि पुनः विवाह गरेका छन् ।प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । एक मात्र पुत्र प्रकाश दाहालको निधन भएपछि आमा सीताको ...
नेपाल
ओलीको बोलीले संसदमा कांग्रेसको हंगामा,संसदको गरिमा पालन भएनः मीनेन्द्र रिजाल
काठमाडौं । शुक्रबार संयक्त बैठकमा राष्ट्रपति बिध्धादेबी भण्डारीले सरकारको निति तथा कार्यक्रममा सम्बोधन गर्दा नेपाल सरकार नभई मेरो सरकार भन्नाले अहिले देश-बिदेश बाट राष्ट्रपतिको ब्यापक आलोचना भईरहेका बेला संसदमा समेत हंगामा मच्चाएको छ ।प्रमुख प्रतिपक्षि दल नेपाली कांग...
पोखरामा ‘इन्जोय जोन’ बनाउँदै, ‘रेड लाइट एरिया’ झैं यौन क्रियाकलाप समेत स्वतन्त्र
पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ बनाउने भएको छ । प्रदेश सरकारले पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोड लागतमा ‘इन्जोय जोन’ बनाउने भएको हो । प्रदेश सरकारले निजि कम्पनीलाई चौबिसै घण्टा सञ्चालनको जिम्मा दिने गरी पोखराको लेकसाइड क्षेत्...
विमानस्थलका लोडर रञ्जितकुमार यादव सुनसहित पक्राउ
काठमाडौँ । ३३ किलो सुन काण्ड शैलाई सकेको छ । आज सम्म दोषी सार्बजनिक गर्न नसकिरहेका बेला फेरी सुन तस्करी गरेको भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लोडर रञ्जितकुमार यादव सुन सहित पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। उनका साथबाट ...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विवाह गर्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुनः फेरी विवाह गर्ने भएका छन् । आगामी वैशाख २६ गते नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका हुन् ।पुष्पकमल दाहाल प्र...
गोरु काटेर भाग लगाउँदै गर्दा बौद्वबाट ४ पक्राउ
काठमाडौं । गोरु काटेको अभियोगमा काठमाडौंको बौद्धबाट चार जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गस्तीका क्रममा तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका चार जना आइतबार बिहान साढे २ बजे पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मिलन स्याङ...
नेपालकै सबै भन्दा सस्तो पसल,१० रूपैयाँमा छानी छानी कपडा
काठमाडौँ । काठमाण्डौको गोङ्गबु बस पार्क बाट बानियाँ टार रोड भई २.३ कि.मी. दक्षिण तर्फ लागेपछी आउँछ सुखावती स्टोर । त्यो पसल हेर्दा सामान्य पसल जस्तो देखिन्छ । यहाँ किताब, कपडा, भाँडाकुँडा र कम्प्युटर देखी अन्य धेरै उपयोगमा आउने बस्तु सामाग्री राखिएको छ । अरू पसल भन्दा य...
ओलीको कड्काई ‘मेरो सरकार’ नभनेर कस्को सरकार भन्ने त ?
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संयुक्त बैठकको संसदमा सरकारको २०७६,२०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ब्यक्त गरेको शब्द प्रति आएको आलोचनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकृया दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सर...
पथरी काण्ड: कमल रातभर श्रीमतीसंगै थिए भने कसले गर्यो त बारम्बार रिनालाई फोन ?
पथरी । २९ बर्षीय रिना बस्नेत एक सामान्य परिवारमा जन्मे हुर्केकी महिला हुन्। रिना र सन्तोष बस्नेतबीच करिव १५ वर्षअघि प्रेम विवाह भएको थियो। उनीहरुको १४ वर्षका छोरा छ। सन्तोष विदेश गएपछि उनी आफ्नो एक छोरा साइमन सहित मोरङ जिल्ला पथरी शनिश्चरे त्रिवेणी चोक साझा लाइनको डेरा...
प्रमको नितिमा राष्ट्रपतिको २१ पटक ‘मेरो सरकार’ चौतर्फी ब्यङ्ग्य सुरु, राजतन्त्रको झल्को !
काठमाडौं । सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त संसदमा नेपाल सरकारको बर्ष २०७६।२०७७ को निति तथा कार्यक्रम पढेर सुनाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तयार गर्नु भएको निति तथा कार्यक्रमलाई राष्ट्रपतिले बाचन गर्नु भएको हो ।ओली सरकारका लागि...
















