काठमाडौँ ।
३३ किलो सुन काण्ड शैलाई सकेको छ । आज सम्म दोषी सार्बजनिक गर्न नसकिरहेका बेला फेरी सुन तस्करी गरेको भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लोडर रञ्जितकुमार यादव सुन सहित पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। उनका साथबाट सानो परिमाणमा सुन बरामद भएको छ।यादवले विमानमै पुगेर सुन संकलन गरेको खुलेको छ।उनले संगठित सुन तस्करी गिरोहसँगको मिलमतोमा काम गरेको अशंका काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ।