हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइते

काठमाण्डौ । समाजवादी पार्टी नेपालकी नेता हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् । आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा घाइते भएकी हुन् । यमी मोटरसाइकलको पछाडि थिइन् । घाइते यमीलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो । उनलाई चिकित्...

सुर्खेत गौहत्या प्रकरण : प्रहरी निरीक्षकसहित २ जना पक्राउ

सुर्खेत, सुर्खेत गौहत्या प्रकरणमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सन्तृतसिंह श्रेष्ठलाई पक्राउ गरेको...

दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको नालिबेली

इन्दिप कोइराला मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ । महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा हेरीएकोे दोस्रो अन्तर्रा्ष्ट्रिय विमान...

चुरे पहाडकै फेदमा खानेपानीको समस्या, पिउनका लागि पानी छैन्

इन्दिप कोइराला जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत अम्लेखगञ्जमा लामो समयदेखिनै खानेपानीको समस्या रहेदै आएको छ । खानेपानीको लिगि स्थानीयबासिन्दा पुराना धारा, नदी, प्रचिन ढुंगेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसाय संकटमा पर्न था...

स्वदेश फर्किए ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यान्ह सिङ्गापुरबाट उपचार गरी स्वदेश फर्किएका छन् । थाई एयरवेजको जहाजबाट त्रिभुवन विमानस्थलमा उत्रिँदा उनी हँसिला देखिन्थे। कालो कोट, दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर आएका उनी उपचारपछि तन्दुरुस्त र स्फुर्त देखि...

ओलीले राजिनामा दिने, नयाँ प्रधानमन्त्रीमा प्रचण्डको सङकेत !

काठमाण्डौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढ्दाे हिमचिमपछि आफूहरुबीच एकताताका भएको चार बुँदे सहमतिलाई अनुमाेदनका लागि केन्द्रीय सचिवालयमा पेश गर्न उनीहरु सहमत भएका छन्। पार्टी उच्च स्राेतका अनुसार ...

ह्याकरको कारण देशकै बेईज्जत भएकोमा चीनले लियो कडा एक्सन !

काठमाण्डौ । नेपाली बैंकको एटीएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ राजदूतावासले चासो व्यक्त गरेको छ। पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकरका गिरोहलाई भेट्न महानगरिय प्रहरी...

नेपालमा ५ चिनिया ह्याकर पक्राउ,अधिकांश एटीएम सेवा बन्द

काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाली बैंकहरुको प्रणाली ह्याक गरी ग्राहकको गोप्य नम्बर प्रयोग गरेर एटिएम मसिनबाट ठूलो रकम निकालेका छन् । यसमा संलग्न पाँच चिनियाँ पक्राउ परेका छन् भने प्रहरीले अनुसन्धान तीब्र बनाएको छ ।नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौँले मध्य...

फकआईडीले एसपी मल्ल तनाबमा

काठमाडौं । सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि नेपालका प्रहरीका एकजना एसपी पनि उत्तिकै चर्चामा आए । यसरी चर्चामा आउने एसपी हुन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल । चर्चासँगै उनलाई विवादमा तान्ने प्रयत्न धेरै भए । कुनै समय...

रबि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा पत्रकारकै उजुरी

काठमाडौं, रवि लामिछानेविरुद्ध उजुरी बोकेर पत्रकार खेम भण्डारी प्रेस काउन्सिल पुगेका छन् । भण्डारीले लामिछानेविरुद्ध सामाजिक सञ्जालबाट विचार सार्वजनिक गरिरहन्छन् । यसो त निर्मला प्रकरणसँग जोडेर लामिछानेले सञ्चालन गर्ने ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा केही समयअगाडी भण्डार...