३१ बैशाख,काठमाण्डौ । चिनियाँ सेनाले बुधबार आफ्नै जहाजमा नेपालका लागि स्वास्थ्य सामग्री ल्याइदिएको छ । बुधबार विहान चीनको चेङ्दुबाट उडेको विमान बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा अवतरण भएको थियो ।चिनियाँ जनमुक्ति सेना (पीएलए)ले सहयोगस्वरुप दिएको मेडिकल सामग्र...
समाचार
खुकुरी प्रहार गरेर श्रीमतीको हत्या
२८ बैशाख,चितवन । पूर्वी चितवनमा मा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खैरहनी नगरपालिका–९ सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीलाई घाँटीमा ख कुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको...
चीनले सच्चायो पोष्ट,सगरमाथा नेपालमै पर्छ
२८ बैशाख,काठमाण्डौ । चीनको टेलिभिजन च्यानल सीजीटीएनले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने भन्दै गरेको ट्वीट आफ्नो ह्यान्डलबाट हटाएको छ । मे २ तारिखको दिन गरेको उक्त ट्विटर पोष्टबारे विभिन्न नेपाली सञ्चार माध्यममा समाचार आएपछि केही समयअघि उक्त पोष्ट हटाई सच्चाएको छ ।सी...
नेपालमा ‘कोभिडएनपी एप’ सार्वजनिक
गोरखापत्रबाट,२८ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमण फैलन नदिन र पहिचानका लागि कोरोनाभाइरसको बिशेष एप सार्बजनिक गरिएको खबर गोरखापत्र दैनिकले आजको अंकमा छापेको छ । कोरोना भाइरस सम्बन्धी जानकारीसहित सङ्क्रमितको ट्रेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक...
लकडाउनमा प्रहरीले गाडी दुरुपयोग गरेपछि फिर्ता माग
२७ बैशाख,चितवन । रत्ननगर नगरपालिकाले लकडाउन प्रभावकारी वनाउन सिमित अवधिका लागि दिएको गाडी फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन दिएको छ । नगरपालिका भन्दा वाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग भएको पाईएपछि नगरपालिकाले पूर्ववत अवस्थामा गाडी फिर्ता गर्न नि...
चितवनमा प्रहरी र स्थानीयबीच झडपमा गोली चल्यो
२७ बैशाख,चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरी र स्थानीयविच झडप भएको छ । प्रहरीले झडपका क्रममा एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाइफायर गरेको प्रहरीले...
ब्रेकअप भयो भन्दै पोखरामा बिन्दास पारस !
२१ बैशाख,काठमाण्डौ । नेपालमा लकडाउन चलिरहेको छ । कोरोनाभाइरसले आम नागरिकलाई सताइरहेका बेला पूर्व युवराज पारश शाह भने पोखरामा विन्दास देखिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा आईतवार ब्रेकअप भएको पोष्ट गरेका थिए । ब्रेकअपपछि उनी पोखराको लेकसाइडमा ब्रेकअप ह्यांङ मेटाएका ...
ताप्लेजुङमा भीषण आगलागी, ७ घर जलेर नष्ट
ताप्लेजुङ , बैशाख २० । शुक्रबार राती ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा लागेको आगो ४ घण्टामा नियन्त्रणमा आएको हो ।आगलागीबाट ७ वटा घर र ती घरमा रहेको ११ वटा पसल जलेर नष्ट भएको...
नेपालमा फैलदै कोरोना,रेड जोनमा ३ सय १५ जना
१९ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ५९ पुगेको छ । शुक्रबार मात्रै थप २ जनामा कोरोनाको संक्रमण पुष्टी भएको हो । ५९ जना मध्ये यसमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् ।शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय...
राहत वितरणमा विवाद, वडाध्यक्षमाथि हातपात
१८ बैशाख । राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपा...

















