१५ असार, हेटौंडा । बुहारीको ज्यान लिएको अभियोगमा समातिएका ४ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मलेन गरी ५८ वर्षिय ससुरा प्रकास थापा, ५५ वर्षिय सासु तुलशा थापा र नन्दहरु २७ वर्षिया दुर्गा थापा र २३ वर्षिया सी...
समाचार
शुरु भो कोभिड–१९ प्रतिकार्य कार्यक्रम
रासस, कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टीन र आईसोलेशन व्यवस्थापनमा थप सहयोग पु¥याउन कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरुआत गरिएको छ । ती दुई क्षेत्रमा खानेपानीको व्यवस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहरमैलाको व्यवस्थापन गर्ने उद्देश्यले सो का...
आइसोलेशनमा मृत्यु भएका राजु सदाको परिवारलाई पाँच लाख सहयोग
१२ असार,काठमाण्डौ । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सह...
नेपालमा लकडानको अबधिमा १०९ बलात्कारका घटना
१२ असार,काठमाण्डौ । बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुम...
कुवेतबाट फर्किएका २ महिलामा कोरोना पुष्टी
५ असार,काठमाण्डौ । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी २ महिलामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट फर्केकी २२ वर्षकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी चितवनकी हुन् ।कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर...
चार्टर्ड उद्धारको नाममा व्यापक ठगी
काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको सम्बन्धित सरोकारवालाको भनाइ छ ।उनीहरूले आफूहरूको उद्धारमा प्रयोग भएको चार्टर्ड ह...
कार्यान्वनयमा आएन जोर विजोर प्रणाली
३ असार,चितवन । कोराना भाईरस रोकथाम तथा नियन्त्रणको लागी चितवनको स्थानीय प्रशासनले लागू गरेको जोरबिजोर प्रणाली कार्यान्वयनमा आउन सकेको छैन । सोमबार जोर विजोर प्रणालीलागू गरेको भनिए पनि मङ्गलबार जिल्ला भर निर्वाध रुपमा सवारी साधन सञ्चालनमा आएका छन् । नेपाल सरकारले जोरबिज...
भारत जान लागेकी सरिता गिरीलाई सीमाबाट फर्काइयो
२ असार,काठमाण्डौ । लकडाउनका बेला भारत(माइती) जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सिमाबाट फार्काइएको छ । सांसद गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका हुन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लाग...
सामूहिक हत्या काण्ड सेलाउन नपाउँदै फेरी अर्को हत्या
२८ जेठ, रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १.३० बजे १६ वर्षीय सुदीपलाई ...
टिकटकमा पूर्व युवराज्ञी हिमानी शाह (भिडियो सहित)
२७ जेठ,काठमाण्डौ । पूर्व युवराज्ञी हिमानी शाह पनि टीकटकमा छाएकी छिन् । छोरी पूर्णिका शाहको एकाउन्टमा उनले छोरीहरुसंग नेपाली गीत ‘गुराँसको वोटमुनि’ बोलको गीतमा अभिनय सहतिको सामान्य नृत्य गरेकी छिन् । यस्तै उनले ‘यो मन त मेरो नेपाली हो’बोलको गीतमा पनि देखा परेकी छिन् ।छो...

















