चितवनमा निषेधाज्ञा तोड्दा प्रहरीद्वारा हवाई फायर

१ भाद्र,काठमाण्डौ । चितवन राप्ती नगरपालिका वार्ड नम्बर १ स्थित पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । निषेधाज्ञाको समयमा भिडभाड गरेको र स्थानिय दुई पक्षबिच झडप हुने अवस्था आएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । हवाई फायर भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण ...

गोकण बिष्टको गृह जिल्लामा यात्रुलाई सास्ती

३० साउन,तुल्सीराम भण्डारी गुल्मी जिल्लाको रिडी-रुद्रबेणी-वामी सडक खण्ड अन्तर्गत पर्ने सत्यवति गाउपालिका स्थित उल्लिखोला नजिकैको स्थानमा पटकपटक सडक अवरुद्द हुने गरेको छ । विशेष गरी वर्षायाम शुरु भए पछि मुल सडक बढिगाड खोलाले डुबाउने र सहायक सडकको अवस्था अत्यन्तै जिर्ण भए...

भारतका नेपाली यि नाका बाट आउन पाउनेछन्

२९ साउन,काठमाण्डौ । भारतमा रोजगारीका लागि गएका र विभिन्न कारणले रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले दश वटा नाका तोकेको छ । कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई भारतबाट स्थलमार्ग हुँदै आउनेहरुका लागि १० जिल्लामा प...

बुद्द एयरले सुरु गर्यो परिक्षण उडान

२४ साउन,काठमाण्डौ । बुध्द एयरले सिमरा विमानस्थलमा परीक्षण उडान गरेको छ । कम्पनीका अनुसार नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुध्द एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको हो । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार २१ गत...

काभ्रेमा क्वारेन्टिनमा २१ वर्षीया युवतीले गरिन् आत्महत्या

२४ साउन,काठमाण्डौ । काभ्रेमा एक २१ वर्षीया युवतीले क्वारेन्टिनमा आत्महत्या गरेकी छन् । जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसेकी युवतीले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वार...

श्रम उपसचिव प्रेम सञ्‍जेललाई कार्यकक्षमै कुटपिट गर्ने महिला कर्मचारी बर्खास्त

१९ साउन,काठमाण्डौ । श्रम तथा रोजगार कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्‍जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त भएका छन् । शनिबार बिहान कार्यकक्षमै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि दुई जना महिला कर्मचारीले हातपात गरेका थिए।करारमा काम गर्दै आइरहेका...

१२ वर्षीया छोरी बलात्कार गरेको अभियोगमा पक्राउ

२ साउन,काठमाण्डौ । आफ्नै १२ वर्षीया बालिका छोरीलाई बलात्कार गरेको अभियोगमा सुनसरी धरान नगरपालिका- १३ घर भई झापा बिर्तामोड नगरपालिका- ८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक-पटक बलात्कार...

फेसरिडर अर्जुन क्षत्री पक्राउ

२६ असार,काठमाण्डौ । सामाजिक संजालमा फेसरिडरका नामले चिनिएका अर्जुन क्षत्री पक्राउ परेका छन् । उनी बेला-बेलामा पक्राउ पर्दै सामान्य तारेखमा छुट्दै आइरहेका छन्। उनले बेला-बेलामा देशका बिरुद्द गर्ने भबिष्यबाणीका कारण पक्राउ पर्दै आएका छन् । यसपटक क्षत्री ज्योतीष र भबिष्यव...

भारतीय सञ्चारमाध्यमको अनर्गलप्रति पत्रकार महासंघद्वारा भत्सर्ना

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकामा नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ ।“भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्र...

आज गुरु पूर्णिमा मनाइदै

२१ असार,काठमाण्डौ । आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गुरु पुर्णिमा मनाइदैछ । व्यास जयन्ती र कबीर जयंती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । ’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ प्रकाश हुन्छ ।यसरी अन्धकारर...